काठमाडौं – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघलाई फेरि अर्को पत्र पठाएको छ । सो पत्रसँगै एनआरएनएको निर्वाचन अनिश्चित बनेको छ । यसअघि २० तारिखमा निर्वाचन मिति तोकिए पनि निर्वाचन अनिश्चित बनेको हो । मन्त्रालयले शुक्रबार पठाएको पत्रमा विभिन्न देशको निर्वाचनको वैधानीकता माथि प्रश्न उठाएको छ । मन्त्रालयले संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगरेको […]
काठमाडौं : गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा जनजातीबाट दर्जन भन्दा बढीको उम्मेदवारी घोषणा भएको छ । विभिन्न पदहरुमा जनजातीबाट दर्जनभन्दा बढीको उम्मेदवारी घोषणा भएको हो । हालसम्म केन्द्रदेखि क्षेत्रीयस्तरसम्म उम्मेदवारी घोषण गर्नेको संख्या दर्जन बढी रहेको देखिन्छ । केन्द्रीय उपाध्यक्षमा मात्र पाँच जनाले उम्मेदवारी घोषणा गर्नु भएको छ भने सचिवमा पनि चार जना, महिला […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को म्याद ६ महिना थप्ने तयारी थालीएको छ । वर्तमान कार्यसमितिको म्याद सकिन दुई साता पनि बाँकि नरहँदा यसको म्याद ६ महिना थप्ने तयारी भइरहेको हो । वर्तमान कार्यसमिति (२०१९-२०२१) को म्याद यही अक्टोवर १८ तारिखमा सकिदैंछ । वर्तमान कार्यसमितिले यसअघि १० अक्टोवरका लागि निर्वाचन गर्ने तयारी गरे […]
काठमाडौं – गैर आवासीय नेपाली संघका कोषाध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले संस्थामा भइरहेको तीब्र धुव्रीकरण रोक्न सहमति र सहकार्यको विकल्प नभएको बताउनु भएको छ । संस्थामा पछिल्ल्लो समय डेलिगेट्स सम्बन्धी विवाद, चरम राजनीतिकरण र विभिन्न प्यानलले गर्दा तीब्र धुव्रीकरण भइरहेका बेला श्रेष्ठले धुव्रीकरण रोक्न सहमति र सहकार्यको विकल्प्न भएको बताउनु भएको हो । […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । वर्तमान उपाध्यक्ष समेत रहनु भएको डा. केसीले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै केसीले एनआरएनएलाई समग्र प्रवासी नेपालीहरुको भावनाअनुसार अघि बढाउन सहकार्य गर्न इच्छुक अन्य पदका […]
काठमाडौं – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार लोकप्रसाद दाहालले डा. बद्री केसी प्यानल परित्याग गरेको घोषणा गर्नु भएको छ । दाहालले केसी प्यानल छाड्दै कुल आचार्य प्यानलबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । अध्यक्षका प्रत्यासी कुल आचार्यले सञ्चालन गर्दै आउनु भएको ‘खुला डबली’ कार्यक्रममा बोल्दै बर्तमान सहकोषाध्यक्ष समेत रहनु भएको दाहालले […]
न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले संस्थामा विधी विधान र पद्धति स्थापति गर्न आफ्नो उम्मदेवारी रहेको बताउनु भएको छ । डा. पौडेलले संस्थामा विधी, विधान, पद्धति र पादर्शीता कायम गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भएको हो । संघमा धेरै गलत कार्य भइरहेको, विधी र […]