काठमाडौं- गैर आवासीय नेपाली संघको आगामी १० औं महाधिवेशनमा कुल आचार्य नेतृत्वलाई जिताउन नेपाली कांग्रेसले प्रवासस्थित नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा विश्वभरिका जनसम्पर्क समितिलाई सो परिपत्र जारी गरिएको हो । पौडेलद्धारा जारी विज्ञप्तिमा भनीएको छ, ‘गैर आवासीय नेपाली संघको महाधिवेशनमा लोकतन्त्रवादी समूहलाई विजयी गराउन सहयोग […]
न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) आसन्न निर्वाचनमा आङ्गछिरी (एसी) शेर्पाले उपाध्यक्ष पदमा आफ्नो औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । शेर्पाले आफू लामो समय देखि गैर आवासीय नेपालीहरुको मुख्य मुद्धामा केन्द्रित रहेर जिम्मेवारीमा रहँदा र नरहँदा नियमित रुपमा सेवा गर्दै आएको बताउँदै यो पटक उपाध्यक्षको लागि उम्मेदवार दिन लागेको बताउनु भयो । […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्षका उम्मेदवार डा. बद्री केसीले अक्टोबर ५ मा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु हुने भएको छ । उपाध्यक्ष समेत रहनु भएको केसीले प्यानलसहित औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो । ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने मूल नारासहित केसीले आगामी मंगलबार […]
काठमाडौं – गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा महासचिव पदका उम्मेदवार गौरी राज जोशीले संस्थागत एजेन्डा र उद्देश्यलाई पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । विश्व सन्देशसँग कुराकानी गर्दै महासचिवका उम्मेदवार जोशीले संस्थागत एजेन्डा र उद्देश्य पूरा गर्न कै लागि आफ्नो उम्मेदवारी भएको बताउनु भएको हो । संस्थाको मिसन र भिजन अनुसार काम […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचनमा डा. बद्री केसी प्यानलले आफ्नो उम्मेदवारको टुङ्गो लगाएको छ । डा. केसी प्यानलले क्षेत्रीय बाहेक केन्द्रीय उम्मेदवारहरुको टुङ्गो लगाएको हो । डा. केसी समूहबाट खुला उपाध्यक्षमा डा. हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान), डिबी क्षेत्री (ओमान) र धर्मराज अधिकारी (अष्ट्रेलिया) रहनु भएको छ । महिला उपाध्यक्षमा […]
कोपनहेगन – गैर आवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी यूरोप भ्रमणमा हुनुहुन्छ । त्रिपाठीले यूरोप भ्रमण गर्दै चुनावी प्रचार अभियानलाई ब्यापक बनाउनु भएको छ । यूरोप भ्रमणमा निस्कनु भएको त्रिपाठीले डेनमार्क, नर्वेमा चुनावी प्रचार अभियानको क्रममा गैर आवासीय नेपालीहरुसँगको भेटभाट तथा छलफललाई तीब्र पार्नु भएको हो । त्रिपाठीलाई एनआरएनए डेनमार्कले एक स्वागत […]
काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन अन्यौलमा परेको छ । संघको तोकिएको दसौं विश्व सम्मेलन आउँन एक महिना पनि बाँकि नरहँदा अहिलेसम्म निर्वाचनको मिति घोषणा हुन सकेको छैन । एनआरएनएको निर्वाचन विश्व सम्मेलन अगावै गर्ने तयारी थियो । तर निर्वाचन मिति अहिलेसम्म घोषणा हुन नसकेको हो । डेलिगेट्स चयनमा धाँधली भएको भन्दै उजुरी परेपछि […]