काठमाडौं – गैर आवासीय नेपाली सघका ८४ राष्ट्रिय समन्वय परिषद्मध्ये ६० वटामा आगामी (२०२१–२३) कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ । हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये १९ वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समय देखि निष्क्रिय रहेको पाइएको छ । यस्ता छन् एनआरएनएका […]
साइप्रस- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्वाचित हुनु भएको छ । कार्की आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचनको बुधवार जारी परिणाम अनुसार कार्कीले २४० मत पाएर बिजयी हुँदा अध्यक्ष पदको अर्को उम्मेद्वार सरस्वती खनालले ९२ मत मात्र पाउनु भयो । एनआरएनए साइप्रसको निर्वाचनमा अध्यक्ष र […]
लुसाका, जाम्बिया – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती जाम्बियाको अध्यक्षमा पोषण राज बस्नेत सर्बसम्मत चयन हुनु भएको छ । आगामी कार्यकालको लागि बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचन पर्यवेक्षक एबम संघका संरक्षक बिदुर खनालका अनुसार उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर, कोषाध्यक्षमा दीपक सिंह, युवा संयोजकमा […]
काठमाडौं – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसिसी) हरुको निर्वाचन सम्पन्न भएको छ । अन्तराष्ट्रिय समन्वय परिषद् (आइसिसी) ले तोकेको समयसीमाभित्र अधिकांश एनसिसीहरुको निर्वाचन सम्पन्न भएको हो । संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४ वटा बाहेक सबै एनसिसीहरुको निर्वाचन सम्पन्न भएको छ । एनसिसी डेनमार्कको निर्वाचन अगष्ट ७, एनसिसी पोर्चुगलमा केही […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनले आगामी अक्टोवरमा हुन लागेको विश्व सम्मेलनमा एसिया प्रशान्त क्षेत्रीय सह-संयोजकमा दावी गरेको छ । सन २००७ मा एनआरएन एनिसिसी (राष्ट्रिय समन्वय परिषद) गठन भएदेखि सक्रिय रुपमा भूमीका निर्वाह गर्दै आएको चीनले आगामी अक्टोवरमा हुन लागेको विश्व सम्मेलनमा एसिया प्रशान्त क्षेत्रबाट क्षेत्रीय सह-संयोजकमा दावी गरेको हो । एनआरएनए […]
मकाउ – गैर आवासीय नेपाली संघ मकाउको निवर्तमान अध्यक्ष पूर्ण गुरुङ आईसीसी सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ । एनआरएनए मकाउको सातौं अधिवेशनले गुरुङलाई आईसीसी सदस्यमा सर्वसम्मत चयन गरेको हो । आगामी कार्यकालको लागि अध्यक्षमा राजेश प्रसाई पनि निर्विरोध चयन हुनु भएको छ । प्रसाईको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनका निवर्तमान अध्यक्ष प्रदिप न्यौपाने आइसिसी सदस्यमा निर्विरोध चयन हुनु भएको छ । न्यौपाने आगामी कार्यकालको लागि आइसिसी सदस्यमा निर्विरोध चयन हुनु भएको हो । दुई वर्षे कार्यकालमा एनसिसी चीनमा निकै नै महत्वपूर्ण योगदान गर्न सफल न्यौपानेले सबैको सल्लाह र सुझावअनुसार आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको थियो । […]