मदागास्कार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति मदागास्कारको अध्यक्षमा दान बहादुर थापा निर्विरोध चयन हुनु भएको छ ।कार्यसमितिको उपाध्यक्षमा सुवास आले मगर र आङ्ग गेल्जी शेर्पा, महासचिवमा पेम्बा शेर्पा, सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य, सह–कोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना निर्वाचित हुनु भएको छ । […]
पेरिस । एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल थापा विजयी हुनु भएको छ । आईतबार सम्पन्न निर्वाचनमा खनालले अर्का प्रतिस्पर्धी मीन बहादुर श्रेष्ठलाई ३८ मतको अन्तरले पछाडि पार्दै अध्यक्षमा विजयी हुनु भएको हो । खनालले २४८ मत प्राप्त गर्दा श्रेष्ठले २१० मत मात्र प्राप्त गर्नु भयो । २०१३ मा कार्यसमिति सदस्य भएर एनआरएनमा क्रियाशील हुनु भएको […]
लेगोस । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति नाइजेरियाको अध्यक्ष पदमा बिरेन्द्र गुप्ता विजयी हुनु भएको छ । लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मतिले चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह , सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन हुनुभएको छ । त्यसै गरि महासचिवमा सोमेश […]
ओस्लो – गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको अध्यक्षमा जीवन बहादुर शाही निर्बाचित हुनु भएको छ । एनआरएनए नर्बेको आगामी कार्यकाल २०२१ ०२३ को लागि शाही अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँले २९३ मत प्राप्त गर्दै प्रतिस्पर्धी दुई जनालाई पछाडि पार्नु भएको हो । अध्यक्ष पदका अर्का प्रत्यासी पवित्र बस्नेतले १८५ मत पाउनु भयो […]
चेक रिपब्लिक – गैर आवासिय नेपाली संघ चेक रिपब्लिकमा नयाँ कार्यसमिति चयन भएको छ । आगामी २०२१-२०२३ को लागि यदुराम पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष – यदुराम पन्थी वरिष्ठ उपाध्यक्ष – एन्जिला सिंह क्षेत्री उपाध्यक्ष – गोपाल बस्नेत, अनिल लामा, पूर्ण बहादुर बोहरा युवा उपाध्यक्ष – रेम्बो […]
दक्षिण अफ्रिका । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा पुष्पराज भट्टराई पुन: चयन हुनु भएको छ । आगामी कार्यकाल २०२१-०२३ को लागि भट्टराई पुन: चयन हुनु भएको हो । त्यस्तै, महासचिवमा डा. अभय कार्की, कोषाध्यक्षमा डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन हुनु भएको […]
न्यूजील्याण्ड – गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डमा उद्धव अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी कार्यकाल २०२१ ०२३ को लागि चयन भएको नयाँ कार्यसमितिको पद तथा गोपनीयताको सपथ कार्यक्रम समेत सम्पन्न गरिएको छ । एनसिसी न्यूजील्याण्डमा आगामी कार्यकालको लागि उपाध्यक्षमा भक्त सिवाङ (नर्थ आईसल्याण्ड) र निंगबार घिसिङ तामाङ (साउथ आईसल्याण्ड), महासचिवमा […]