भियाना – गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी हुनु भएको छ । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी हुनु भएको हो । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्वन्दी थापाले १२५ मत मात्र प्राप्त गर्नु भयो । आइसीसी सदस्यमा बिकास कार्की बिजयी हुनु भएको छ । तिवारी २०१२ देखि अष्ट्रियाको भियनामा […]
चिली । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् चिलीको अध्यक्षमा कृष्ण चन्द्र भट्टराई विजयी हुनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी रामजी लामिछानेलाई ३९ मतले पछि पार्दै भट्टराई विजयी हुनु भएको हो । उहाँले ९४ मत प्राप्त गर्दा लामिछानेले ५५ मत मात्र प्राप्त गर्नु भयो । आगामी कार्यकालको लागि महासचिवमा शमूएल सुनुवार विजयी बन्नु […]
नेदरल्याण्ड्स – गैर आवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सको अध्यक्षमा मीम पुर्जा निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पुर्जा अध्यक्षमा विजयी हुनु भएको हो । पुर्जा २४२ मत ल्याई विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्वन्दी राम चन्द्र क्षत्री पदमले १८९ मत प्राप्त गर्नु भयो । आइसिसी सदस्यमा टिकाराम सापकोटा निर्वाचित हुनु भएको छ […]
जर्मनी – गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा मिलन राज पन्त निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पन्त ८२८ मत प्राप्त गदैँ आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । पन्तको प्रतिस्पर्धी निनाम्मा राईले ५७१ मत प्राप्त गर्नु भयो । आइसिसी सदस्यमा शंकर डांगी निर्वाचित हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा लोकमणी […]
काठमाडौं – गैर आवासीय नेपाली संघ चीनको अध्यक्षमा रोहित अग्रवाल विजयी हुनु भएको छ । आगामी कार्यकाल २०२१-२०२३ को लागि अग्रवाल अध्यक्षमा विजयी हुनु भएको हो । अग्रवालले १०९ मत प्राप्त गरि विजयी हुनु भएको छ भने प्रतिस्पर्धी याम बहादुर क्षेत्रीले ६४ मत मात्र प्राप्त गर्नु भयो । दुई दशकदेखि चीनको दक्षिणी शहर गोन्जाउमा ब्यापार […]
माल्टा – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति माल्टाको अध्यक्षमा भुवन अर्याल निर्वाचित हुनु भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा अर्यालले ३३८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । अर्यालको प्रतिद्वन्दी रेम्स खनालले ३०१ मत प्राप्त गर्नु भयो । आइसीसी सदस्यमा राजु अर्याल (बाबु) विजयी हुनु भएको छ । उहाँले ३ सय ४६ […]
तान्जानिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति तान्जानियामा दोश्रो कार्यकालका लागि पुष्पराज भट्टराई पुनः अध्यक्षमा निर्बिरोध निर्बाचित हुनु भएको छ । संघका पुर्व अध्यक्ष तथा अनुगममकर्ता भीमसेन क्षेत्रीका अनुसार कार्यसमिति निर्बिरोध चयन भएको हो । एनआरएनए तान्जानियाको आगामी कार्यकालको लागि उपाध्यक्षमा पासाङ शेर्पा (आरुषा), बिनोद पटेल (दार एस सलाम) र नारायण प्रसाद अर्याल […]