एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी, कसको कति मत ? (मतपरिणामसहित)

बेल्जियम। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी हुनु भएको छ । केसीले ८५५ मत प्राप्त गदैँ विजयी हुनु भएको हो । केसीको निकटतम प्रतिस्पर्धी चेतप्रसाद भट्टले ६०९ मत पाउनु भएको अर्का प्रत्यासी अनुजा प्रधानले १६० मत पाउनु भयो । उता आइसिसी सदस्यमा रोशन जोशीले ७४४ र गंगा प्रसाद शर्माले […]

एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी,कसको कति मत ?

बार्सिलोना- गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी हुुनु भएको छ । अध्यक्षका प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै डुम्रे अध्यक्षमा विजयी हुनु भएको हो । डुम्रेले १ हजार १८ मत प्राप्त गर्नु भयो भने राईले ८६३ मत प्राप्त गर्नु भयो । त्यस्तै, आईसीसी सदस्यमा दिनेश कुमार गिरी विजयी हुनु भएको […]

एनआरएनए जापानको निर्वाचन ३० तारिखमा गर्ने निर्णय

टोकियो- गैर आवासीय नेपाली संघ जापानको निर्वाचन ३० तारिखमा गर्ने निर्णय भएको छ । निर्वाचन समितिले एक सूचना प्रकाशीत गर्दै जुलाई २७ का लागि तोकिएको निर्वाचन मिति तीन दिन पछि सार्दै ३० तारिखमा गर्ने निर्णय गरेको हो । निर्वाचन समितिले जुलाई ४ तारिखमा प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार जुलाई २७ मा मतदान गराउनु पर्नेमा विवादका […]

एनआरएनए बेल्जियम घटनामा संलग्नलाई साधारण सदस्य समेत नरहने गरि कारवाही हुने

बेल्जियम- गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी) अन्तराष्ट्रिय समन्वय परिषदले एनसिसी बेल्जियमको घटनामा संलग्न जोकोहीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने भएको छ । आइसिसीले एक विज्ञप्ति जारी गदै घटनामा संलग्न जोकोहीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने जनाएको हो ।  संघको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत आन्त्र्वोपेन क्षेत्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी […]

एनआरएनए मकाउको अध्यक्षमा राजेश प्रसाई निर्विरोध

मकाउ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा राजेश प्रसाई निर्विरोध चयन हुनु भएको छ । प्रसाई आगामी कार्यकाल (२०२१-०२३) को लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । अध्यक्षका अर्का प्रत्यासी निर्मला थापा मगर विरुद्ध दावी विरोध परेपछि दावी विरोध उपर आवश्यक पर्ने प्रमाण सहितको कागजात उपलब्ध नभएको भन्दै प्रसाई अध्यक्षमा निर्विरोध चयन […]

एनआरएनए रसियामा शिवमणि भुर्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध(सूचीसहित)

मस्को । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रसियाको अध्यक्षमा शिवमणि भुर्त्याल पुन: चयन हुनु भएको छ । भुर्त्याल आगामी कार्यकालको लागि पुन: अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । आइतबार सम्पन्न संघको १०औ साधारण सभाले आइसीसी सदस्यमा रामेश्वर गौतमलाई पनि निर्विरोध चयन गरेको छ । संघको नयाँ कार्यसमिति उपाध्यक्षमा केशव तिमिल्सिना, गणेश रामदान […]

एनआरएनए फ्रान्सको निर्वाचन एक साता पछि सर्‍यो

पेरिस। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको निर्वाचन एक साता पछि सारिएको छ । आगामी कार्यकाल (२०२१-०२३) को लागि आइतबार गर्ने भनिएको निर्वाचनको सम्बन्धमा विवाद उत्पन्न भएपछि मिति सारिएको हो । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै उत्पन्न विवादलाई निराकरण गर्न दुवै पक्षको समझदारीमा आउँदो १ अगस्ट आइतबारको दिन गर्ने गरि निर्वाचन  सारिएको […]