एनआरएनए इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सुचीसहित)

इजरायल । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्य परिषद इजरायलमा गणेश गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको सातौं राष्ट्रिय अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । निर्वाचन समितिका संयोजक दिपक प्रसाद ओलीका अनुसार सबै पदमा निर्विरोध चयन भएको हो । संयोजक ओलीका अनुसार संघको आइसिसी सदस्यमा विशाल ज्ञवाली […]

एनआरएनए बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी, कसको कति मत ?

बहराईन। गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराईनको अध्यक्षमा लक्ष्मी गिरी विजयी हुनु भएको छ । एनसिसी बहराईनकोअध्यक्षमा गिरी पुन: निर्वाचित हुनु भएको हो । शुक्रबार राति सम्पन्न संघको निर्वाचनमा गिरीले कुल १ हजार २६५ मत खसेकोमा ९५६ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । गिरीको प्रतिस्पर्धी सुभाष केसीले ३०९ मत पाउनु भयो । त्यस्तै, […]

एनआरएनए युगाण्डामा बिनोद थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सुचीसहित)

कम्पाला । गैर आवासीय नेपाली संघ (एनआरएनए) युगाण्डाको अध्यक्षमा बिनोद थापा निर्विरोध निर्वाचित हुनु भएको छ । एनसिसी युगान्डाको शुक्रबार सम्पन्न राष्ट्रिय अधिबेशनबाट आगामी कार्यकालको लागि थापासहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष : बिनोद थापा वरिष्ठ उपाध्यक्ष: धनराज गिरि उपाध्यक्ष: रमा अर्याल महिला उपाध्यक्ष: सीता कुमारी श्रेष्ठ महासचिव: राजु […]

एनआरएनए कुवेतले पायो नयाँ नेतृत्व, राणा ध्वज लामाको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

कुवेत । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कुवेतमा राणा ध्वज लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आगामी कार्यकालको लागि लामाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । एनसीसी कुवेतको शुक्रबार सम्पन्न ७ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नर्वनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा टिकाराम आचार्य, माधव शाही, […]

एनआरएनए आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना लामा निर्विरोध

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको महिला उपाध्यक्षमा सिर्जना (गोले तामाङ) लामा निर्विरोध निर्वाचित हुनु भएको छ । वर्तमान कार्यसमिति सदस्य रहनु भएको लामा आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा निर्विरोध हुनु भएको हो । कार्यसमिति सदस्यमा रहँदा लामाले नेपालका बाढी पहिरो पीडित तथा कोभिड- १९ महामारीको बेला महत्वपूर्ण योगदान गर्नु भएको थियो । […]

एनआरएनए टर्कीमा उज्जल कुमार घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध(सूचीसहित)

इस्तानबुल । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् टर्कीको अध्यक्षमा उज्जल कुमार घिसिङ चयन हुनु भएको छ । एनआरएनए टर्कीमा घिसिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम कला राई, द्वितीय उपाध्यक्षमा तिला श्रेष्ठ, तृतीय उपाध्यक्षमा तिल बहादुर घर्तीमगर,महासचिवमा विनोद पौड्याल, प्रथम सचिवमा मोहम्मद जावेद अन्सारी, द्धितीय सचिवमा गीता लिम्बू […]

एनआरएनए आयरल्याण्डमा बिनोद कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

आयरल्याण्ड । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद आयरल्यान्डको अध्यक्षमा बिनोद कार्की निर्विरोध निर्वाचित हुनु भएको छ । आगामी कार्यकालको लागि कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको आइसिसी सदस्यमा जंग बहादुर अधिकारी पनि निर्विरोध निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओम अधिकारी र सुमन गुरुङ, महिला उपाध्यक्षमा सिर्जना […]