एनआरएनए यूकेमा ३४ पदका लागि ६२ जनाले दिए उम्मेदवारी, अध्यक्षमा तीन जना भिड्दै

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतको आसन्न निर्वाचनका लागि विभिन्न ३४ पदमा ६२ जनाले उम्मेदवारी दिएका छन् । एनआरएनए यूकेको यही जुलाई ३१ मा निर्वाचन हुँदैछ । अध्यक्ष पदमा प्रेम गाहामगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले  उम्मेदवारी दिनु भएको छ । निर्वाचन समितिका अनुसार सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित्र उपाध्यक्षमा दुई […]

एनआरएनए हङकङले पायो नयाँ नेतृत्व, गोकर्ण ढकालको नेतृत्वमा कार्यसमिति निर्विरोध (सूचीसहित)

हङकङ । गैर आवासीय नेपाली संघ हङकङको अध्यक्ष पदमा गोकर्ण ढकाल निर्विरोध चयन हुनु भएको छ । एनआरएनए हङकङको आगामी कार्यकालको लागि ढकाल सहितको कार्यसमिति निर्विरोध चयन भएको हो । ढकाल यसअघि महासचिव हुनुहुन्थ्यो । निर्वाचन समितिले प्रकाशन गरेको सुचना अनुसार ढकालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार […]

एनआरएनएको सम्मेलन अक्टोबर २३–२५ मा गर्ने निर्णय, अनलाईन प्रणालीबाट मतदान, प्रतिनिधि शुल्क नलाग्ने

काठमाडौं । गैर आवासीय नेपाली संघको विश्व सम्मेलनको मिति सार्वजनिक गरिएको छ । संघको शनिबार सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।जसको लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने बैठकले निर्णय गरेको छ । […]

एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहा मगरको औपचारिक उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

लण्डन। गैर आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नु भएको छ । मगरले विभिन्न ७ बुँदे प्रतिवबद्धतासहित औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । सो अवसरमा मगर नेतृत्वको टिमको तर्फबाट उपाध्यक्ष पदमा सुनीलबाबु खड्का र गोविन्द खरेल, महिला उपाध्यक्षमा विमला लिम्बु, महासचिव पदमा खुसी लिम्बुले उम्मेदवारी […]

एनआरएनए स्वीडेनमा राज कुमार पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध (सूचीसहित)

स्वीडेन । गैर आवासीय नेपाली संघ स्वीडेनमा राज कुमार ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । आगामी (२०२१-०२३) कार्यकालको लागि ओमशनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । संघको आइसिसी सदस्यमा वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का, कोषाध्यक्षमा […]

एनआरएनए हङकङको निर्वाचन कार्यतालिका सार्वजनिक

हङकङ । गैर आवासीय नेपाली संघ हङकङमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आगामी कार्यकालको लागि हुन लागेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त हेजेन राईद्धारा जारी विज्ञप्ती अनुसार जुलाई १७ मा उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो १ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । यस्तै जुलाई […]

एनआरएनए यूकेको अध्यक्षमा दीपक श्रेष्ठको उम्मेदवारी घोषणा (पूर्णपाठसहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्ष पदमा दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गर्नु भएको छ । श्रेष्ठले एक भर्चुअल समारोहका बीच आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्दै उहाँले आफ्ना १० बुँदे प्रतिवद्धताहरु पनि सार्वजनिक गर्नु भएको छ। श्रेष्ठले एनआरएनए यूकेलाई आर्थिक पारदर्शितायुक्त, प्रविधिमैत्री, सबैको सहभागितामुलक संस्थाका रुपमा अघि बढाउने […]