हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङमा सदस्य संख्या उत्साहजन देखिएको छ । वर्तमान कोभिड-१९ का बीच पनि सदस्य संख्या उत्साहजन देखिएको हो । एनआरएनए एनसिसी हङकङ अध्यक्ष टिका गुरुङ (राधिका) का अनुसार नयॉं सदस्यताका लागि तोकिएको समयसीमा सकिएको छ । यो अवधिमा १ हजार ५८ जनाले सदस्यताको लागि आवेदन दिएका छन् । त्यसमध्ये ९८० […]
सियोल। गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले अधिवेशनको तयारी तीब्र पारेको छ । एनआरएनए एनसिसी कोरियाको यही जुलाई ४ तारिखमा हुन गइरहेको ९ औं अधिवेशनको तयारी तीब्र पारिएको हो । एनआरएनए एनसिसी कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले अधिवेशनको तयारी तीब्र पारिएको बताउनु भयो । अन्य एनसिसीहरुले पहिला निर्वाचन सम्पन्न गर्दै अधिवेशन गरिरहँदा कोरियाले भने पहिला अधिवेशन […]
साउदी अरव । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबमा अनलाइन सदस्यताको लागि तोकिएको समयसिमा समाप्त भएको छ । अनलाइन सदस्यताका लागि निर्धारित मिति ३० जुन भित्र जम्मा ३ हजार ६ सय ७४ जनाले अनलाइन सदस्यताका लागि आवेदन दिएका छन् । यो संख्या एनआरएनए साउदी अरबको अहिलेसम्मकै उच्च हो । सदस्यताका लागि आवेदन […]
काठमाडौं । झण्डै आठ महिना भन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन पाउँछु भनेर । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्ले लीलामणी पौडेलको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटि गठन गरेको छ । आगामी अक्टोवरमा हुन गइरहेको संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनको लागि पौडेलको संयोजकत्वमा ७ सदस्यीय कमिटि गठन गरिएको हो । संघका अनुसार कमिटिको सदस्यहरुमा राम प्रताप थापा, डा. गणेश गुरुङ, डा. देवकाजी डंगोल, चिरञ्जीवी ढकाल, डा. […]
काठमाडौं । कोरोना कहरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाले आफ्नो बलियो उपस्थिति देखाएको छ । कोरोनाको दोस्रो लहरमा नेपालमा अक्सिजन नपाएर नेपाली नागरिकले अकालमा मृत्युवरण गरिरहँदा एनआरएनए अफ्रिकामा बस्ने नेपालीहरुको महत्वपूर्ण योगदान रह्यो । विशेष गरि त्यहाँ रहेका गैर आवासीय नेपालीरुले दर्जन बढी जिल्लाहरुमा अक्सिजन सिलिण्डर सहयोग गर्न सफल भए । अफ्रिकामा एनआरएनए स्थापनामा […]
काठमाडौं । गैर आवासीय नेपाली संघले एनआरएनए अमेरिकाबाट केन्द्रीय महाधिवेशनको लागि हुने प्रतिनिधीहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । संघले निर्वाचनको प्रकृयालाई लिएर असमझदारी देखिएको भन्दै हाललाई प्रतिनिधिहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासचिव डा. हेम राज शर्माले एक परिपत्र गर्दै संघको संशोधित विधान […]