पर्सागढी, पर्सा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहयोग अभियानले अक्सिजन सिलिन्डरहरु र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण भएको छ । पर्सागढी नगर पालिकाका मेयर लोकनारायण यादबलाई हस्तान्तरण गरेको छ । उक्त सहयोग एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितीहरुको तर्फबाट एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रतिनिधि दर्ता शूल्क घटाएको छ । आगामी अक्टोवरमा हुने निर्वाचनमा मतदान गर्ने प्रतिनिधिले तिर्नु पर्ने शुल्क घटाइएको हो । संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय बैठकले मध्यपूर्व र मलेसिया बाहेकका मुलुकबाट सहभागीहरुको प्रतिनिधी शुल्क ५० अमेरिकी डलर तोकेको छ । यस अघि प्रतिनिधी शुल्क २ सय अमेरिकी डलर थियो […]
सहमति-पत्रमा हस्ताक्षर काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हितमा गैर आवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) बीच सयुक्त सहकार्य गर्ने सहमति भएको छ । सो समझदारी-पत्रमा संघका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा.बद्री केसीले हस्ताक्षर गर्नु भएको हो । समझदारी पत्रमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुको स्वेच्छिक फिर्ति, उनीहरुका […]
स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीटजरल्याण्डका अध्यक्षमा शुभ एल्मर लामाले उम्मेदवारी घोषणा गर्नु भएको छ । लामो समय देखि स्वीटजरल्याण्ड बस्दै आउनु भएकी लामा एनआरएनए स्वीटजरल्याण्डको स्थापना काल देखिनै सक्रिय रहँदै आउनु भएको छ । त्यस्तै, २०१५–२०१९ को दुई कार्यकाल महिला संयोजक र २०१९–२०२१ को कार्यकाल उपाध्यक्ष पदमा रही कुशलतापूर्वक जिम्मेवारी […]
टेक्सस। गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्न १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनसिसी अमेरिकाको बैठकले कोभिड- १९ को सयोगार्थ नेपालमा निर्माण गर्ने अक्सिजन प्लान्टका लागि १ लाख २५ हजार डलर सहयोग गर्ने निर्णय गरेको हो । सो रकम गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]
स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीटजरल्याण्डको महासचिवमा कृष्ण प्रसाद शिवाकोटीले पुन: उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । आगामी जुलाई ११ मा हुन लागेको एनआरएनए स्वीटजरल्याण्डको सातौँ राष्ट्रिय महाधिबेशनमा (२०२१-२०२३) कार्यकालका लागि शिवाकोटीले पुन: महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । शिवाकोटी यसअघि सन् (२०१७-०१९) मा कार्यसमिति सदस्य पदमा मनोनीत हुनु […]
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत सो सहयोग पठाएको हो। एनसिसी स्पनेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा सो रकम ट्रान्सफर गरेको हो । संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले एक बिज्ञप्ति जारी […]