काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पठाएको ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको छ । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायको सहयोगमा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुगेको हो । संघका अध्यक्ष कुमार पन्तका अनुसार विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा ती अक्सिजन कन्सन्ट्रेटर खरिद गरिएको हो । अध्यक्ष […]
काठमाडौं। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुको निर्वाचन धमाधम शुरु हुन थालेको छ । विश्वभरि ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद् रहेको एनआरएनएको निर्वाचन धमाधम शूरु हुन थालेको हो । हालसम्म मध्यपूर्वको ओमान र एनआरएनए अमेरिकाले निर्वाचन सम्पन्न गरिसकेका छन् । ओमानमा विकल झा र अमेरिकामा बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको […]
कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले नयाँ सदस्यता खुला गरेको छ । एनसिसी डेनमार्कले नयाँ सदस्यता खुला गरेको हो । नयाँ सदस्यता खुला गदै डेनमार्कबासी नेपालीहरुलाई सदस्यता लिन आह्रवान समेत गरेको छ । एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले नयाँ सदस्यता खुला गर्दै सदस्यता नवीकरण गर्न आह्रवान गरिएको जानकारी दिनु भयो […]
टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका उम्मेदवार रहनु भएको डा. अर्जुन बञ्जाडेले पदमा पुग्नका लागि जति पनि लगानी गर्ने गलत प्रवृत्ति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । निर्वाचनमा पराजीत भएपछि प्रतिक्रिया दिनुहुँदै डा. बञ्जाडेले चुनावमा विकृति मौलाएकोमा चिन्ता ब्यक्त गर्नु भएको हो । निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको डा. बञ्जाडेले […]
क्यानडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले आगामी जुन १० तारिखसम्म पञ्जीकृत सदस्यता बन्न सकिने गरि समयसीमा तोकेको छ । एनआरएनए क्यानडाले मेम्बरसिप प्रकिया अलि झन्झटिलो भएको, समय अलि बढी लाग्ने र अपडेटको कारणले कोडहरु आउन ढिलो हुने भएकाले जुन १० तारिखसम्म लम्ब्याएको हो । सदस्यता संख्या ४००० भन्दा माथि पुर्याउने लक्ष्य अनुसार गैर […]
टेक्सस । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले नयाँ नेतृत्वले अमेरिकामा रहेको नेपाली समुदायलाई अझ सशक्त बनाउने बताउनु भयो । निर्वाचनले अमेरिकाबासी नेपालीहरुमा आपसी सम्बन्ध विस्तारमा ठूलो योगदान पुर्याएको बताउनु हुँदै उहाँले नयाँ नेतृत्वले नेपाली समुदायलाई अझ सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याउने विश्वास समेत व्यक्त गर्नु भएको हो । […]
आयरल्याण्ड । गैर आवासीय नेपाली संघ आयरल्याण्डले आइसिसीको कोभिड १९ कोषमा ५००० युरो (लगभग ७ लाख नेपाली रूपियाँ) जम्मा गरेको छ । आइसिसीले खडा गरेको कोभिड कोषमा एनआरएनए आयरल्याण्डले सो रकम सहयोग गरेको हो । एनआरएनए आयरल्याण्डले पठाएको सो रकम अक्सिजन प्लान्ट निर्माण गर्ने कार्यमा उपयोग हुनेछ । एनआरउनए आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालले आयरल्यान्डमा रहनुहुने […]