न्यूयोर्क : अप्रिलमा ८ जना डिभी विजेता नेपालीले अमेरिकाको भिसा पाएका छन् । कोरोनाको महामारीका कारण काठमाडौंमा रहेको अमेरिकी दूतावास बन्द रहेपनि अप्रिलमा ८ जना प्राथमिक नेपाली डिभी विजेताले अमेरिकाको भिसा पाएको अमेरिकी विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । प्राथमिक डिभी विजेता बाहेक उनीहरुका दम्पत्ति ३ जना र छोराछोरी ३ जनाले पनि डाइभर्सिटी […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को कारण विदेशमा अलपत्र तथा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने आवश्यक तयारी भइरहेको बताउनुभएको छ । कोरोनाको कारण अत्यन्तै अप्ठयारोमा परेका र स्वदेश नफर्की नहुने नेपालीलाई स्वदेश ल्याउनको लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको हो । प्रधानमन्त्री ओलीले आज संघीय संसदमा सांसदहरुको प्रश्नहरुको जवाफमा राज्यले […]
लण्डन : एनआरएनए यूकेले बेलायतमा झण्डै १३ सय जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित बेलायतका नेपालीहरुसम्बन्धी पछिल्लो तथ्यांक सार्वजनिक गर्दै एनआरएनएले बेलायतमा झण्डै १३ सय जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जनाएको हो । एनआरएनएका अनुसार अहिलेसम्म संक्रमित कुल १२ सय ९८ छन् । जसमध्ये करिब साढे ११ […]
लन्डन: प्रवासी नेपाली एकता मंच युकेको दोस्रो बैठक सम्पन्न भएको छ । अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न अनलाईन बैठकले बिभिन्न समसामयीक सन्दर्भ र संस्थाको आन्तरिक तथा बाह्य गतिबिधी बारेमा छलफल गर्दै सम्पन्न भएको हो । प्रवासी नेपाली एकता मंच यूकेका सचिव सुरेश गौतमका अनुसार बैठकले भारतले नेपालमा गरेको हस्तक्षेप, अतिक्रमणको विरोध गर्दै नेपाल सरकारले खडा […]
लण्डन : बेलायतमा कोरोना संक्रमणको कारण ६३ जना नेपालीको मृत्यु भएको छ । लण्डनस्थित नेपाली दूतावासले शुक्रबारसम्म ६३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको पुष्टी गरेको हो । दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृतकहरुमध्ये ५२ जना पुरुष र ११ जना महिला छन् । त्यस्तै, मृतकमध्ये भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्य ५२ जना छन् भने बाँकी […]
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने बताउनुभयो । पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोरोना भाइरसका कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको […]
काठमाडौं : केही महिना अगाडि हङकङबाट नेपाल आएका हङकङबासी नेपालीले केही दिनमा हङकङ फर्कन पाउँने भएका छन् । नेपाल सरकारको कोभिड १९ उच्चस्तरीय समितीबाट उडान अनुमति पाएसँगै केहि दिनमा फर्कन पाउँने भएका हुन । हिमालयन एअरलाइन्सबाट हङकङ जानको लागि काठमाडौंको एक ट्राभलले ९२५ जना हङकङबासी नेपालीहरुको नामावली पररास्ट्र मन्त्रालय, उच्चस्तरिय समिती र पर्यटन मन्त्रालयमा पेश […]