बेलायतमा साढे ७ सय नेपालीमा संक्रमण, ज्यान गुमाउने ६१ पुगे, अस्पतालमै भर्ना हुने १ सय १५

लण्डन : बेलायतमा ७ सय ४७ जना गैर आवासीय नेपालीमा कोरोना संक्रमण भएको छ । गैर आवासीय नेपाली संघ ( एनआरएनए) यूकेले सार्वजनिक गरेको उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको हो । संक्रमितमध्ये उपचारका लागि अस्पतालमै भर्ना हुनेहरुको संख्या १ सय १५ छ । जसमध्ये ६१ जनाको मृत्यु […]

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ६० पुग्यो

लण्डन:  बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ । लण्डनस्थित नेपाली दूतावासले सोमबारसम्म ६० नेपालीको संक्रमणबाट मृत्यु भएको पुष्टी गरेको हो । मृतक ६० मध्ये ५० जना पुरुष र १० जना महिला छन् । त्यस्तै, ४९ जना भूतपूर्व गोर्खा र तीनका परिवारबाट छन् भने बाँकी ११ जना गैरगोर्खा रहेको लन्डनबाट सञ्चालीत नेपाली […]

बेलायतमा मृत्यु संख्या डेढ महिनाकै न्यून, लकडाउन खुकुलो पार्ने चरणबद्ध योजना सार्वजनिक

लण्डन :  बेलायतमा पछिल्लो २४ घण्टामा बेलायतभरमा थप २ सय ६९ मानिसको मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट बेलायतमा एक दिनको अवधिमा भएका मृत्युको यो संख्या गत मार्च २९ यताकै सबैभन्दा न्यून हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ । त्यस्तै,  बेलायतमा डेढ महिनाभन्दा लामो समयदेखि जारी […]

कुवेतमा ३० मे सम्मका लागि कफ्र्युको समय थप

कुवेत:  कुवेतमा आजदेखि ३० मे सम्मका लागि कफ्र्युको समय थपिएको छ । कुवेतको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज १० मे देखि ३० मे सम्मका लागि कफ्र्युको समय थप गरिएको हो ।  कफ्र्युको समयमा कोपरेटिभ सोसाइटी खाद्यान्न आपूर्ति गर्ने लगायत ग्यास सिलिन्डर वितरक भने खुला रहने बताइएको छ । त्यस्तै, बेलुका ४ः३० देखि ६ः३० सम्मको समयमा […]

मलेसियामा ९ जूनसम्म लकडाउन थपियो

काठमाडौं : मलेसियाले लकडाउन पुन: थपेको छ । कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधि पुन: थपिएको हो । मलेसियाले ९ जूनसम्म लकडाउनको अवधि बढाएको हो । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि मार्च १८ देखि लकडाउन घोषणा गरेको हो । ४ मेदेखि भने लकडाउन केही खुकुलो बनाइएको छ । यसअघि १२ मेसम्मका लागि तोकिएको लकडाउन ४ […]

कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार ५ सय ८१ जनामा संक्रमण

काठमाडौं : कोरोना (कोभिड १९ ) को कारण विश्वभर ७८ जना गैर आवासीय नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ  अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, […]

बेलायतमा कोरोनाले ४४ नेपालीको मृत्यु : दूतावास

लण्डन : लण्डनस्थित नेपाली दूतावासले हालसम्म बेलायतमा ४४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी गरेको छ । यसअघि एनआरएनए यूकेले कोरोनाबाट मृत्यु हुने ५० नेपाली रहेको बताएपनि दूतावासले आफ्नो स्रोतबाट पुष्टी हुने विहीबारसम्म ४४ रहेको बताएको छ । दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृत्यु हुनेमध्ये अधिकांश वृद्धावस्था र अन्य गम्भीर स्वास्थ्य अवस्थाका छन् । […]