लण्डन: बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ सय ८८ जनाले ज्यान गुमाएका छन् । एक दिनको अवधिमा भएका मृत्युको यो संख्या मार्चको अन्तिम सातायताकै सबैभन्दा न्यून हो । बेलायत सरकारको दैनिक ‘कोरोना ब्रिफिङ’ लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री म्याट ह्यानककले भने विकेण्डमा मृत्युको ‘रिपोर्टिङ’ ढिलो हुने कारण पनि मृतकको संख्या कम देखिएको बताए […]
बैंकक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाईल्याण्डले १ सय १० जना नेपाली विद्याथीलाई १५ दिन पुग्ने गरि राहत वितरण गरेको छ । एनआरएनए थाईल्याण्डले कोरोनाका कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई अत्यावश्यक खाद्यान्न सामानहरु सहयोग गरेको हो । एनआरएनए थाईल्याण्डका अध्यक्ष आसाजीत अवालेका अनुसार कोरोनाको कारण समस्यमा परेका नेपाली विद्यार्थीलाई पहिलो चरणमा राहत वितरण […]
लण्डन : बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको स्वास्थ्य समितिमार्फत जारी तथ्यांकअनुसार अहिलेसम्म बेलायतमा ४९ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएको देखिएको हो । लण्डनस्थित नेपाली दूतावासले भने हालसम्म बेलायतमा कोरोनाबाट ३६ जना नेपालीको मृत्यु भएको पुष्टी गरेको बेलायतबाट सञ्चालीत नेपाली अनलाइन नेपाली लिङ्कले उल्लेख […]
काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त […]
डब्लिन : गैर आवासीय नेपाली संघ आयरल्याण्डले कोभिड १९ को कारण आयरल्याण्डमा मृतक परिवारका सदस्यलाई २ हजार यूरो र यूरोप क्षेत्रलाई १ हजार यूरो सहयोग गर्ने निर्णय गरेको छ ।एनआरएनए आयरल्याण्डको कोभिड १९ सहयोग तथा समन्वय समितीको सचीवालय बैठकले सो निर्णय गरेको हो । एनआरएनए आयरल्याण्डका महासचिव ओम अधिकारीका अनुसार समितीका संरक्षक तथा यूरोप उप […]
काठमाडौं : सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा श्रम गर्न जानेका लागि बाटो खुल्ला गरिदिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले इपिएस पास भएकालाई कोरियासँग सहमति गरी जान दिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी गराउनुभयो । लकडाउनका कारण इपिएस पास भएर पनि जान नपाएकाको अवस्था के हुने भन्ने अन्यौल रहँदै आएको थियो। सन् २०२० का […]
न्यूजील्याण्ड: गैर आवासीय नेपाली संघ न्यूजिल्यान्डले समस्यामा परेका नेपाली विद्यार्थीलाई २७ हजार डलरभन्दा बढीको राहत वितरण गरेको छ । एनआरएनए न्यूजील्याण्ड अध्यक्ष लाल केसीका अनुसार अहिलेसम्म २ सय ६ विद्यार्थीलाई २७ हजार ८ सय १० डलर वरावरको राहत वितरण गरिसकिएको हो । अध्यक्ष केसी आफैले १० हजार डलर सहयोग गरेर कोष खडा गर्नुभएको थियो । […]