कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न एनआरएनए जापान अध्यक्ष भण्डारीको अपिल

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन अपिल गर्दै कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ । कोरोना भाइरसले विश्वब्यापी महामारी फैलिरहेको बखत जापानमा रहनु हुने गैर आवासीय नेपालीहरुमा कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न अध्यक्ष देवीलाल भण्डारीले आग्रह गर्नुभएको हो । […]

न्यूजील्याण्डका नेपाली सुरक्षीत, केहि समस्या परे एनआरएनएलाई जानकारी गराउन आग्रह

राजीव आचार्य /न्यूजील्याण्ड कोरोना भाइरसले विश्वब्यापी महामारी फैलिरहँदा न्यूजील्याण्डबासी पनि सशांकीत बनेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गईरहेको नेपालीहरुको गन्तव्य न्यूजील्याण्ड पनि यतिबेला कोरोना भाईरसबाट सशाकृत बनीरहेका हुन । विश्व अर्थतन्त्रलाई नराम्ररी असर पारिरहँदा कोरोना भाइरसले यस देशलाई पनि मानवीय र आर्थिक रुपमा संकटग्रस्त बनाईरहेको छ । अस्टेलिया र चीनसँग अत्यन्तै नजिकको व्यापारिक र आर्थीक […]

कोरोना भाइरसको विषयमा अनलाइन फाराम भरि जानकारी गराउन एनआरएनए स्वास्थ्य समितिको अपिल

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समिति संयोजक सञ्जिव सापकोटाले विश्वभरिका गैर आवासीय नेपालीमा स्वास्थ्य समितिले तयार पारेको एक अनलाइन फारम भरिदिन आग्रह गर्नुभएको छ । संयोजक सापकोटाले सो फारमले प्रत्येक देशमा नेपालीमा कोरोना संक्रमणको पुष्टि भएका र संदिग्ध संख्या तथा तिनीहरूको स्वास्थ्य स्थिति सम्बधित प्रश्नहरु सोध्ने जानकारी गरानुहुँदै स्वास्थ्य समिति र एनआरएनलाई […]

मकाउबासी नेपाली समुदायलाई एनआरएनएको अपिल -अनावश्यक हल्ला र भ्रममा नपर्नु होला

मकाउ : कोरोना भाइरसले विश्वब्यापी महामारी लिइरहेको बेला गैर आवासीय नेपाली संघ मकाउले मकाउबासी नेपाली समुदायलाई सचेत रहन भन्दै अनावश्यक हल्ला र भ्रममा नपर्न अपिल गरेको छ । एनआरएनए मकाउले एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो । मकाउले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै :- हार्दिक अनुरोध मकाउमा कार्यरत नेपालीहरू नेपाल विदामा बसेका वा […]

पोर्चुगलमा एक नेपालीमा कोरोना पोजेटिभ देखिएपछि ७४ नेपाली क्वारेन्टाइनमा

पोर्चुगल : विश्वमै महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण पोर्चुगलमा पनि ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । पोर्चुगलको लिस्बोनदेखि झण्डै २०० किमी टाढा रहेको फारो डिष्ट्रिकमा कृषि क्षेत्रमा कार्यरत एक नेपाली कामदारमा आइतबार कोरोना भाइरस पोजेटिभ देखिएपछि उनीसँग सम्पर्कमा रहेका अन्य ७४ कामदारलाई पनि फारोमै क्वारेन्टाइनमा राखिएको पोर्चुगलको स्थानीय टेलिभिजनले जनाएको छ । […]

युरोपको डेनमार्क, स्वीडेन, नर्वे, फिनल्याण्डका नेपालीहरु सुरक्षित छन् : राजदूत लम्साल

डेनमार्क : कोभिड– १९ ९कोरोना भाईरस०को संक्रमणबाट आक्रान्त स्कान्डिभियन नोर्डिक क्षेत्रमा रहेका नेपालीहरु सुरक्षित रहेको डेनमार्कस्थित नेपाली राजदूतावासले जनाएको छ । डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालका अनुसार नोर्डिक क्षेत्रका रुपमा चिनिने युरोपको डेनमार्क, स्वीडेन, नर्वे, फिनल्याण्डमा हालसम्म नेपालीहरुमा कोरोनाको संक्रमण कसैलाई भएको छैन । राजदूत लम्सालले नेपालीहरुलाई अत्यावश्यक काम बाहेक अन्य प्रयोजनमा बाहिर ननिस्कन […]

साउदी अरबमा पनि प्रतिवन्ध, कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै

गोपाल संग्रौला/काठमाडौं कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद […]