काठमाडौं : आगामी मार्च ८ तारिख अर्थात ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आइसिसी महिला फोरमले च्यारिटी डिनर कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएनए आइसिसी महिला फोरमले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने उद्देश्यले च्यारिटी डिनर कार्यक्रम आयोजना गर्न लागेको हो । आइसिसी महिला फोरम संयोजक भोमा लिम्बुका अनुसार […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले हङकङ एयरपोर्टस्थित नेपाल वायू सेवा निगम (नेपाल एयरलाइन्स) को चेक इन काउन्टरमा अनाधिकृत ब्यक्ति (दलाल) हरुको अनावश्यक उपस्थितिले यात्रुहरुलाई असुविधा तथा गैर कानूनी कार्य हुने गरेको जनगुनासोप्रति नेपाल सरकारको गम्भिर ध्यानर्कषण गराएको छ । एनआरएनए हङकङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ‘भिजीट नेपाल २०२०’ […]
पुरञ्जनी दुवाल /कम्पाला, युगान्डा गैर आवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको आकासिस मलमा भएको रक्तदानमा १ सय 2३ जनाले रक्तदान गरेका थिए । गैर आवासिय नेपालीले आयोजना गरेको रक्तदानमा नेपालीका अलावा स्थानीय युगान्डीयन र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गरेका थिए । स्थानीय […]
काठमाडौं : एसआई यूके नेपालको आयोजनामा अन्तरािष्ट्रय स्तरको शैक्षिक मेला आयोजना हुने भएको छ । काठमाडौंमा पहिलोपटक भब्य रुपमा अन्तराष्ट्रिय स्तरको शैक्षिक मेला गर्न लागिरहेको जानकारी एसआई यूके नेपालको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । विश्वका विभिन्न २३ वटा देशहरुमा शाखा सञ्जाल फैलाएको यस अन्तराष्ट्रिय ख्याती प्राप्त शैक्षीक परामर्श संस्थाले वार्षिक ४० हजार […]
न्यूर्योक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको युथ टाक्स फोर्सको आयोजनामा युवा र विथाथीका समस्या विषयमा अन्तरक्रिर्या कार्यक्रम हुने भएको छ । टेक्ससको यूटिए लोन स्टार हलमा यही फेम्बुअरी २३ तारिखका दिन सो अन्तरक्रिर्या कार्यक्रम हुने भएको हो । कार्यक्रम दिउँसो ३ बजेदेखि साझ ९ बजेसम्मको तय गरिएको छ । कार्यक्रममा एनआरएनए आइसिसी सचिव […]
राजकुमार थापा/ लिस्बन,पोर्चुगल गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पोर्चुगलमा दूतावास स्थापनाको माग गरेको छ । एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेले आज काठमाडौमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै दूतावास स्थापनाको माग गरेका हुन् । एनआरएनएले पोर्चुगल पछिल्लो समय यूरोपको हवका रुपमा विकसित भइरहेको र पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन […]
स्वीटजरल्याण्ड : स्वीटजरल्याण्डमा पनि नेपाल भ्रमण २०२० लक्षित कार्यक्रम आयोजना गरिएको छ । नेपाली राजदूतावास जेनेभा र गैर आवासीय नेपाली संघ (एनआरएनए ) स्वीटजरल्याण्डको आयोजनामा भएको सो कार्यक्रममा गैर आवासीय नेपालीका साथै स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा राजदूत मणि प्रसाद भट्टराई, डीसीएम तीर्थराज वाग्ले, डिभिजनका प्रमुख डिएपक एल्मर, एसडीसी प्रोफेसर. जोन क्लाउड बडौक्स, ईपीएफएल, […]