‘भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि आग्रह

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खेलकुद सम्बद्ध तथा स्यंवसेवी एवं परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरुलाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई भव्यतापुर्व सम्पन्न गर्न उत्साहजनक सक्रियता र सहभागिताका लागि आग्रह गरेका छन् । मुलुकको समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको र यो क्षेत्रको विकास र प्रवद्र्धनक। लागि पुर्वाधारको विकास पहिलो र महत्वपूर्ण […]

नेपाल भ्रमण वर्ष सचिवालय र टर्कीस एयरलाइन्सबीच आठ बुँदे सम्झौता

काठमाडौं : नेपाल पर्यटन प्रवद्र्धनकालागि नेपाल भ्रमण वर्ष २०२० सचिवालयले अन्तर्राष्ट्रिय हवाई कनेक्सनमा ठूलो योगदान पुर्याउदै आएको टर्कीस एयरलाइन्ससंग सम्झौता गरेको छ । नेपाल भ्रमणमा आउने यूरोप र अमेरिकाका पर्यटकलाई टर्कीस एयरलाइन्सले ठूलो सहयोग गर्दै आइरहेको छ । नेपाल भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा एयर लाइन्सका कन्ट्री डाइरेक्टर अब्दुल्हा टंसर केसेसीबीच आठ बुँदे […]

अस्ट्रेलियाबाट मान्यता प्राप्त प्याशिफिक हस्पिटालिटीको दीक्षान्त समारोहमा ७५ विद्यार्थी दिक्षित

काठमाडौं: नेपालमा विदेशी प्रविधि भित्याएर प्राविधिक शिक्षा दिई आत्मनिर्भरता बढाउन सफल मैतीदेवीमा अवस्थित प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमीले तालिम प्राप्त ७५ जना विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गरेको छ । एकेडेमीले एक ग्राजुएसन सेरोमनी कार्यक्रम आयोजना गर्दै तालिम प्राप्त विद्यार्थीलाई सर्टीफिकेट हस्तान्तरण गरेको हो । कार्यक्रममा अस्ट्रेलियन इन्टरनेसनल कुलीनरी सर्भिसका सिईयो अबू सदेकले तालिम प्राप्त विद्यार्थीलाई सर्टीफिकेट […]

एनआरएनए हङकङमा महिला फोरम गठन

हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङमा महिला फोरम गठन भएको छ । ‘महिला एकता र महिला सशक्तीकरण’ को लागि एनआरएनए महीला संयोजक अनु राईको पहलमा महिला फोरम गठन गरिएको हो । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका) को प्रमुख आतिथ्यतामा सम्पन्न एक भेलाले १८ सदस्य र १० सदस्यीय सल्लाहकारसहितको नवौ विश्व सम्मेलनपछि पहिलो […]

दिदीबहिनी समाज भिक्टोरियाको तेश्रो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुशील चालिसे /मेलबोर्न अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो तेश्रो साधारण सभा सम्पन्न गरेको छ । ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त सभाबाट दुई बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा जमुना पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । साधारण सभामा समाजले दुइ बर्षमा गरेका प्रगति विवरण प्रस्तुत गर्दै संस्थाका निबर्तमान […]

जापान मनि एक्सप्रेसको शिनओकूबो शाखावाट कारोवार सुरु

टोकियो: जापानको शिनओकुवोमा जापान मनि एक्सप्रेस (जेएमई ) को नयाँ शाखा खुलेको छ । हामी बाटै पठाऔं हामी बाटै पाऔं भन्ने मूल नाराका साथ जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई ) ले जापानको शिनओकुबोमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो । जेएमईको समुद्घाटन कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनए आइसीसी निवर्तमान अध्यक्ष भवन भट्ट, […]

मेलबोर्नमा रोयल वेस्टर्न क्लबको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बम योञ्जन

मेलबोर्न : अस्ट्रेलियाको मेलबोर्नमा अबस्थित रोयल वेस्टर्न क्लबले आफ्नो पहिलो साधारण सभा सम्पन्न गरेको छ । कोबर्ग स्थित बिग बेल्ली रेस्टुरेन्टमा सम्पन्न उक्त सभाले दुइ बर्ष (२०१९-२०२१) कार्यकालका लागि सर्बसम्मत रुपमा बम योञ्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । सभामा प्रगति विवरण प्रस्तुत गर्दै क्लबका निबर्तमान सचिब दिपेन्द्र खड्काले क्लबले अहिले सम्म गर्दै आएका […]