लन्डन : मिस वर्ल्डमा मिस नेपाल अनुष्का श्रेष्ठलाई सघाउन बेलायतस्थित नेपाली राजदूतावासले बेलायती नेपाली समुदायमा आग्रह गरेको छ । नेपाल दूतावास बेलायतले मिस नेपाल अनुष्काको सम्मानमा आयोजना गरेको एक कार्यक्रममा राजदूत डा. दुर्गाप्रसाद सुवेदीले मिस नेपाल अनुष्काmलाई सघाउन सबै बेलायतममा रहनु भएको नेपाली समुदायलाई अपिल गरिएको बताउनुभयो । कार्यक्रममा राजदूत सुवेदीले मिस वल्डमा नेपालको तर्फबाट […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नव निर्बातित सचिव एवंम् आमा फाउण्डेसनका अध्यक्ष गौरीराज जोशीले काठमाडौंको एक विद्यालयलाई लाखौ रकम वरावरको आइसिटीको सामानहरु सहयोग प्रदान गर्नुभएको छ । सचिव जोशीको एकल सहयोगमा काठमाण्डौको कागेश्वरी नगरपालिका स्थित बाल बिकास माध्यमिक बिधालय, आलापोटमा अध्ययनरत बालबालिकाको शिक्षा स्तर उन्नतिका लागि १२ थान कम्प्युटर, १ थान […]
स्वीटजरल्यान्ड: भारतीय अतिक्रमणविरुद्ध स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा अनधिकृत रुपमा आफ्नो नक्शामा देखाइएको विरोधमा स्वीटजरल्यान्डमा गैर आवासीय नेपालीले विरोधस्वस्प प्रदर्शन गरेका हुन । ‘गो ब्याक इन्डिया फर्म नेपाल’ को प्ले कार्ड बोकेर गैर आवासीय नेपालीले विरोध गरेका हुन […]
टोकियो: गैर आवासीय नेपाली संघले पूर्णता पाएको छ । राष्ट्रिय समन्वय परिषदको दोश्रो नियमित बैठकले विधानअनुसार रिक्त मनोनीत पदपूर्ति गर्दै पूर्णता पाएको हो । बैठकले विभिन्न निणर्य गर्दै आगामी २०१९ २१ कार्यकालको लागी परिषदको मनोनित हुन बाँकि सदस्यहरुलाई मनोनित गर्नुका साथै संरक्षक परिषद, र सल्लाहाकार समितिको पनि गरेको छ । साथै परिषदको आगामी बैठकमा मानार्थ […]
टोकियो: जापानमा नेपाल भ्रमण वर्ष २०२० को तयारी तीब्र पारिएको छ । भ्रमण वर्ष तयारीको लागि सरोकारवालासँग छलफल गरिने भएको छ । भ्रमण वर्ष शुभारम्भ समारोह मुल आयोजक समिति गठनका लागि आगामी डिसेम्वर २ तारिख नेपाली दुतावासमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिने भएको हो । परराष्ट्र मन्त्रालयको निर्देशन साथै पर्यटन मन्त्रालय र एनआरएनए आइसीसीको सहमती अनुसार […]
हङकङ : हङकङमा प्रथम पटक ‘तमु भेला तथा परोपकारी रात्रिभोज’ कार्यक्रम सम्पन्न गरिएको छ । तमु टो ह्युला हङकङ महिला बिभागको आयोजनामा ‘तमु भेला तथा परोपकारी रात्रिभोज’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सहयोगार्थ तथा महिलाहरूको समाजिक दायित्व र नेतृत्व विकासको लागी ‘प्रथम तमु भेला तथा परोपकारी रात्रिभोज”कार्यक्रम आयोजना गरिएको हो […]
टेक्सस : गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौ विश्वसम्मेलनबाट नयाँ कार्यसमितिमा टेक्ससबाट विजयी तीन जनालाई सम्मान गरिएको छ । नेपाल जनसम्पर्क समिति ड्यालस फोटवर्थ च्याप्टरले युलेसको फिस्टेल रेष्टुरेन्टमा आयोजना गरेको वीर गणेशमान चलचित्र प्रदर्शनी तथा अन्तक्रिया कार्यक्रममा एनआरएनए सचिव गौरीराज जोशी, अमेरिकाज क्षेत्रको उपसंयोजक राम सि पोखरेल र अमेरिकाज क्षेत्रको महिला संयोजक उमा कार्कीलाई […]