म, मेरो देश, मेरो एनआरएनए

   भवन भट्ट म विश्वस्त छु, ‘सबै हात एकै साथ’ नाराका साथ सुरु भएको मेरो यस गरिमामय संस्था एनआरएनएको अध्यक्षको यात्राले आज एउटा अर्को मोड लिँदै छ । म आज हर्षित पनि छु । सन् २००३ देखि अर्थात् १६ वर्षअगाडि एक साधारण सदस्यबाट सुरु भएको एउटा सक्रिय, गर्विलो एवं औपचारिक यात्राले दुई वर्षअघि म अध्यक्ष […]

एनआरएनए नवौ विश्व सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी (घोषणापत्रको पूर्णपाठसहित )

काठमाडौं :  गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ विश्व सम्मेलन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै संघको नवौ विश्व सम्मेलन सम्पन्न भएको हो । सम्मेलन कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । सम्मेलनमा विश्वभरीका ८१ मुलुकका २ हजार ५ सय प्रतिनिधिहरुको सहभागिता थियो । सम्मेलन विभिन्न १२ […]

एनआरएनएमा समावेशी चरित्रसहितको राम्रा ब्यक्तीहरुको प्रतिनिधित्व, एनआरएनको हाईट बढ्ने विश्वास

काठमाडौ : गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा महाधिवेशनबाट नवनिर्वाचीत कार्यसमितिले एनआरएनको छवी बढाउने विश्वास गरिएको छ । महाविधेशनमा दुई प्यानलबाट टिम बनाएर निर्वाचन भए पनि यस पटक टिमलाई भन्दा राम्रा ब्यक्तीहरु निर्वाचीत भएका हुन् ।  विशेष गरि एनआरएनमा योगदान गरेका, राम्रा छवी बनाएका, इमानदार र तुलनात्मक हिसावले काम गर्न सक्ने सक्षम ब्यक्तीहरुलाई […]

एनआरएनए हङकङद्धारा नेपाल पत्रकार महासंघलाई दुई लाख सहयोग हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाल पत्रकार महासंघको ई लाइब्रेरि निर्माणको लागि दुई लाख हसयोग गरेको छ । एनआरएनएको नवौ विश्व सम्मेलनको अवसर पारेर नेपाल पत्रकार महासंघलाई सो सहयोग हस्तान्तरण गरिएको छ ।  एनआरएनए हङ्गकङ्ग अध्यक्ष राधीका गुरुङ्ग (टिका) को पहलमा आयोजीत एक पत्रकार सम्मेलनमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो । गत डिसेम्बर […]

एनआरएनए निर्वाचनको मनोनयन दर्ता मध्यान्ह १२ बजेसम्म, निर्वाचन साझ ५ बजेदेखि हुने

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को निर्वाचन कार्यतालीका सार्वजनीक गरिएको छ । जसअनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको छ । निर्वाचन भने आजै साझ ५ बजेदेखि १० बजेसम्म तोकिएको छ । उता नतिजा भने मतदान सकिएको दुई घन्टाभित्रै आउने भएको छ । हेर्नुहोस निर्वाचन कार्यतालिका जस्ताको तस्तै;-

सबैको रोजाईमा एनआरएनए कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ बलियो बन्दै जानु भएको छ । सबै पक्षबाट साझा उम्मेदवार बन्दै जानु भएको श्रेष्ठ बलियो बन्दै जानुभएको हो । श्रेष्ठलाई नेकपा र कांग्रेस दुवै पार्टीले समर्थन गर्दै संयुक्त रुपमा साझा उम्मेदवार बन्नुभएको छ । विशेष गरि श्रेष्ठलाई कुनै टिमको भन्दा साझा उम्मेदवारको रुपमा खडा गर्दै […]

एनआरएनए सचिव उम्मेदवार विनय अधिकारीको १६ बुँदे प्रतिबद्धता, ‘एनआरएनए पत्रकार अक्षय कोष’ खडा गर्ने घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को सचिव पदमा बेलायतबाट विनय अधिकारीले विभिन्न १६ बुँदे प्रतिबद्धतासहित आफनो उम्मेदवारी घोषणा गर्नुभएको छ । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएको अधिकारीले आफना १६ बुँदे प्रतिबद्धतापत्रसहित उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकारीले नेपाली नागरिकताको निरन्तरतादेखि गोर्खाजहरुका आवाज उठाउनेदेखि श्रमीक वर्गको हक हितका सवालसम्मका प्रतिबद्धता सार्वजनीक गर्नुभएको छ […]