एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तलाई एयरपोर्टमा भब्य स्वागत

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तलाई त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा भब्य स्वागत गरिएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौम्मा हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार रहनु भएको पन्तलाई स्वागत गर्न एयरपोर्टमा शुभचिन्तक, समर्थक, विभिन्न पदका उम्मेदवार घोषणा गर्नुभएको ब्यक्तीहरु पुग्नुभएको थियो । स्वागतको लागि एनआरएनए आइसिसी उपाध्यक्षका […]

एनआरएनए यूरोप संयोजक शिव कुमार बरुवालको ११ बुँदे प्रतिबद्धतासहित सचिवमा उम्मेदवारी

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप संयोजक शिव कुमार बरुवालले ११ बुँदे प्रतिबद्धतासहित आइसिसी सचिवमा आफनो बलियो उम्मेदवारी घोषणा गर्नुभएको छ । यूरोप संयोजक भएर कार्यकाल निकै उपलब्धीमूलक र सफलतापूर्वक सम्पन्न गर्नुभएको बरुवालले विभिन्न एजेन्डा प्रस्तुत गर्नुभएको हो ।  बरुवालले जारी गर्नुभएको प्रतिबद्धता जस्ताको तस्तै प्रतिबद्धता :- १. एन आर एन ए […]

अब हरेक गैर आवासीय नेपालीले एक रुपैयाँ पनि नतिरी पञ्जीकृत सदस्य बन्न सक्ने बनाउँछौ: कुमार पन्त

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले एनआरएन स्थापना भएको १६ वर्षको इतिहासमा एनआरएनमा ठूलो परिवर्तनको आवश्यकता देखिएको बताउनुभएको छ । एनआरएनलाई संस्थागत संरचनामा परिवर्तन ल्याउने उ्दघोष गर्दै पन्तले अब हरेक गैर आवासीय नेपालीले एक रुपैयाँ पनि नतिरी एनआरएनएको पञ्जीकृत सदस्यता बन्न सक्ने गरि संघले मार्गप्रशस्त गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । […]

एनआरएनए नेतृत्वमा कुमार पन्तलाई सर्वसम्मत चयन गर्नुपर्छ : रामेश्वर साह

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) का अभियन्ता रामेश्वर साहले आगामी २०१९-२०२१ लागि कुमार पन्तको नेतृत्व सर्वसम्मत गर्नुपर्नेमा जोड दिनुभएको छ । एनआरएनए अभियानमा स्थापना कालदेखि नै लाग्नुभएको पन्तको नेतृत्व सर्वसम्मत गर्नुपर्नेमा साहले जोड दिनुभएको हो । एनआरएनएको पूर्व उपाध्यक्ष समेत रहनु भएको साहले एनआरएनएको आगामी नेतृत्व चयन सहमतीकै आधारमा हुने भन्दै कुनै भ्रममा […]

एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय सह-संयोजकमा कोरियाबाट लोचन राईको उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको क्षेत्रीय सह-संयोजकमा कोरियाबाट लोचन राईले उम्मेदवारी घोषणा गर्नुभएको छ । पेशाले इन्जिनियर राई कोरयामा लामो समयदेखि बस्दै आउनुभएको छ । कोरियाको स्थायी बासिन्दा राई हाल एनआरएनए आइसिसी सदस्य हुनुहुन्छ । एनआरएनए पूर्व उपाध्यक्ष तथा नेपाली सम्पर्क समिति पूर्व अध्यक्ष रहनु भएको राईले आगामी अक्टोवर १५ देखि […]

एनआरएनए कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठका चार मन्त्र: पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठले संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्नुभएको छ । जापानबाट आइसिसी कोषाध्यक्षमा उम्मेदवार घोषणा गर्नुभएको श्रेष्ठले संस्थामा ‘पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजना’ मन्त्र अगाडि सार्नुभएको हो । संघको अगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा जापानबाट आइसिसी कोषाध्यक्षमा […]

एनआरएनए अध्यक्षमा बेलायतबाट कुल आचार्यको उम्मेदवारी घोषणा (घोषणापत्रको पूर्णपाठसहित )

लण्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बेलायतबार कुल आचार्यले औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएन आइसिसी उपाध्यक्ष रहनु भएको आचार्यले विभिन्न प्रतिबद्धतासहित आफनो उम्मेदवारी घोषणा गर्नुभएको हो । बेलायतबाट एनआरएन अभियानको शूरु गर्नुभएको आचार्यले नौ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । अल्डरशटस्थित एम्पायर हाउसमा आयोजित एक कार्यक्रमकाबीच […]