गोपाल संग्रौला/ काठमाडौं मलेसियामा २ देशबीच लगातार ३ दिनसम्म चलेको छलफलपछि लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।नेपाली पक्षले राखेको श्रमिकमैत्री शर्तहरूपालना गर्ने र स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्ने जनाउदै मलेसिया र नेपाल नेपाली श्रमिक माग तथा आपुर्ती गर्ने बिषयमा सहमतिमा पुगेका हुन्। मलेसियाको रोजगारी खुलाउने विषयमा श्रम सम्झौतापछि गठन गरिएको दुई देशको […]
काठमाडौं : प्रथम ग्लोबल स्वास्थ्य सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद, ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी तथा एनआरएनए एनसीसी अमेरीकाको संयुक्त आयोजनामा यही सेप्टेम्बरको २० देखि २२ मा एटलान्टामा हुन लागिरहेको सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलनमा नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र […]
टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आज एक कार्यक्रमकाबीच पुरानो कार्यसमितिबाट पद हस्तान्तराण तथा नवनिर्वाचीत कार्यसमितिलाई शपथ खुवाउँदै पदभार ग्रहण गराइएको हो । आइतबार भएको निर्वाचनबाट नवनिर्वाचीत नयाँ कार्यसमितिलाई आज पदभार ग्रहण गराइएको हो । जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको थियो । त्यस्तै, आइसिसी […]
काठमाडौँ : गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउमा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा पूर्ण बहादुर गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको छ । यसअघि अध्यक्षको दावेदारी प्रस्तुत गर्नुभएको शान्तिदेवी अधिकारीले सर्वसम्मतको लागि बाटो खुला गरेसँगै गुरुङ सर्वसम्मत निर्वाचीत हुनुभएको हो । एनआरएनए मकाउको छैटौँ अधिवेशनले आईसीसी सदस्यमा मंगल बहादुर राईलाई निर्वाचीत गरेको छ । साथै […]
नेदरल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य नेदरल्यान्ड आइपुग्नु भएको छ । आगामी नवौ महाधिवेशनमा अध्यक्षको दौडमा रहनु भएको पन्त र आचार्य दुवै नेदरल्यान्ड आइपुग्नु भएको हो । दुवै उपाध्यक्ष आगामी विश्व सम्मेलनमा अध्यक्षको दौडमा हुनुहुन्छ । दुई कार्यकाल उपाध्यक्ष भइसक्नु भएको पन्त र एक कार्यकाल उपाध्यक्ष […]
कोरिया : गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको कुसाङ शेर्पाले ‘आर्थिक अनुसाशन र पारदर्शिता’ को लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ । शेर्पाले आफनो उम्मेदवारी कोरिया एनआरएनभित्र आर्थिक पारदर्शीता गर्दै स्रोतको परिचालन गर्नको लागि भएको बताउनुभयो । साथै शेर्पाले भिजीट नेपाल २०२० सफल पार्न कोरियाबाट सशक्त भूमिका खेल्ने, सरोकारवाला संस्थाहरु […]
लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए ) यूकेको नवौ साधारण सभामा सहभागि हुन एनआरएनए आइसिसी पूर्व अध्यक्ष शेष घले बेलायतमा आइपुग्नु भएको छ । साथै वर्तमान उपाध्यक्ष एवं अध्यक्षका उम्मेदवार कुमार पन्त पनि बेलायत आउँदैहुनुहुन्छ । साधारण सभामा घले र पन्तले सम्बोधन गर्नुहुनेछ । गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीका अनुसार घलेले […]