थाई पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं : सरकारले थाई नागरिकलाई शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका निम्ति आमन्त्रण गर्दै दुई देशबीचको सम्बन्धलाई धार्मिक पर्यटनको माध्यमबाट थप प्रगाढ तुल्याउने जनाएको छ । बौद्धधर्मावलम्बीको बाहुल्य रहेको थाइल्याण्डमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी राजधानी बैङ्ककमा आज भएको प्रवद्र्धनात्मक कार्यक्रममा थाई नागरिकलाई लुम्बिनी भ्रमणका निम्ति अपिल गरिएको हो । थाइल्याण्डस्थित नेपाली दूतावासले […]

‘नेपाली हस्तकला तथा हर्वल’ र ‘भीजीट नेपाल २०२०’ को प्रचार प्रसार गर्न चीनको ग्वांगझोउमा ब्यापार मेला

चीन : ‘नेपाली हस्तकला तथा हर्वल’ र ‘भीजीट नेपाल २०२०’ को प्रचार प्रसार गर्न चीनको ग्वांगझोउमा ब्यापार मेला आयोजना गरिएको छ । नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले ब्यापार मेला आयोजना गरिएको हो । चीनको ग्वांगझोउमा आयोजना गरिएको यो ब्यापार मेला पहिलो हो । अगस्ट २३ देखि २६ सम्म चार दिन आयोजना गरिएको […]

जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोन नगरमा ‘गैसस सम्मेलन’ हुँदै

काठमाडौँ : नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल […]

अस्ट्रेलियाको मेलबर्नमा नेपाली दिदी-बहीनीहरुले भब्यताका साथ मनाए तीज कार्यक्रम

सुशिल चालीसे/मेलबर्न दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा DBSV तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । । मेलबोर्नमा अबस्थित नेपालीहरुका बीच निकै चर्चित रहेको यो संस्था जसले महिलाहरुका बिबिध बिषयहरुमा सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको छ । हरेक बर्ष संचालन गर्दै आएको महिलाहरुको महान चाड तीज कार्यक्रम यो वर्ष पनि ” Preserving Culture Raising Hope […]

एनआरएनए यूएईको अध्यक्षमा प्रकास कोइराला निर्वाचीत (कार्यसमितिको नामावलीसहित )

यूएई : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूएईको अध्यक्षमा प्रकास कोइराला निर्वाचीत हुनुभएको छ । एनआरएनए यूएईको आगामी (२०१९ – ०२१ ) कार्यकालको लागि अध्यक्षमा कोइराला निर्वाचीत हुनुभएको हो । त्यस्तै,आइसिसी सदस्यहरुमा ठाकुर ढुंगाना नेत्र प्रसाद शर्मा र राजु केसी निर्वाचीत हुनुभएको छ । त्यस्तै, उपाध्यक्षमा राजन खतीवडा, निरञ्जन सिलवाल, पासाङ शेर्पा, महासचिवमा निश्चल […]

काभ्रे सहायता समाज बेल्जियमको च्यारिटी डिनरबाट स्वेताको माझी बस्तीलाई ५ लाख संकलन

बेल्जियम : काभ्रे सहायता समाज बेल्जियमले श्वेता खडका (स्वेता श्री फाउन्डेसन) को माझी बस्तीको लागि सहयोग जुटाउने उद्देश्यले बेल्जियममा च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । बेल्जियममा गठन भएको छोटो समयमा उत्कृष्ठ कार्य गर्न सफल समाजले आयोजना गरेको च्यारिटी डिनरबाट ५ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ । काभ्रे सहायता समाज बेल्जियमका […]

एनआरएनए थाईल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन: निर्वाचीत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) थाइल्यान्डको अध्यक्षमा आसाजित अवाले पुन निर्वाचीत हुनुभएको छ । आइल्यान्डको अधिवेशनलेअ आइसिसी सदस्यमा खगेन्द्र ढकाललाई निर्वाचीत गरेको छ । त्यस्तै, उपाध्यक्षमा महेन्द्र श्रेष्ठ, भवीन्द्र बस्नेत, शंकर अधिकारी, कान्छा गुरुगं, प्रेम दत्त डिनाई, महासचिवमा रवि महर्जन, सचिवमा श्रीहरि आचार्य, कोषाध्यक्षमा अतीस श्रेष्ठ, महिला सयोजकमा मेगा चन्द, युवा सयोजकमा […]