जापान – नेवा खलस् जापानले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । खलस्ले सोमबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा महेश श्रेष्ठ हुनुहुन्थ्यो । प्रमुख अतिथि श्रेष्ठले सो अवसरमा शुभकामना मन्तब्य राख्नुहुँदै संस्थाहरूबीच एक आपसमा समन्वयको खाँचो रहेको बताउनुभयो । संस्थाहरुबीच समन्वय गरेर एकतामुलक […]