लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेमा मतदान जारी छ । यूकेमा नयाँ नेतृत्व चयनका लागि विभिन्न १३ वटा मतदान केन्द्रमा मतदान जारी रहेको हो । यूके यस पटक विश्वको सबैभन्दा ठूलो एनसिसी बनेको छ ।

१३ हजार ६ सय २९ सदस्य रहेको यूकेमा अध्यक्ष पदका लागि पुनम गुरुङ र शेर सुनार प्रतिस्पर्धामा हुनुहन्छ । निर्वाचनमा १ सय १७ जना उम्मेदवार रहेका छन् । मतदान बेलुका ८ बजेसम्म चल्नेछ ।
https://www.facebook.com/EverestMediaNews/videos/1453142518159190/
प्रकाशित | २८ भाद्र २०७६, शनिबार २०:१६

