काठमाडौँ ।नेपाल प्रहरीले ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।
स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो ।

प्रकाशित | २६ माघ २०७८, बुधबार १४:१२