दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । समितिका समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालले असोज ६ गते सोमबार बिहान ९:१३ बजे घटस्थापनाको साइत रहेको जानकारी दिनुभयो । त्यस्तै असोज १६ गते बिहीबार ११:५३ बजे टिकाको साइत रहेको छ ।


प्रकाशित | ३१ भाद्र २०८२, मंगलवार १९:०२