राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको छ।

सरकारको सिफारिसअनुसार वैशाख २८ गतेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो।


प्रकाशित | २२ बैशाख २०८३, मंगलवार १८:४४