बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए ) बेल्जियमले हावाहुरी प्रभावीतको लागि १ लाख ५० हजार रुपैयाँ राहतस्वस्प सहयोग घोषणा गरेको छ । एनआरएन बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाले एक बिज्ञप्ति जारी गर्दै सो सहयोगको घोषणा गर्नुभयो । एनआरएनबाट सहयोग घोषणासँगै विभिन्न क्षेत्रबाट सहयोग संकलन अभियान शूरु गरिएको हो । विभिन्न संघसंस्था तथा ब्यक्तीहरुबाट सहयोग […]
काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) कोरियाले हावाहुरी प्रभावीतको सहयोगको लागि राहत संकलन कार्य शूरु गरेको छ । एनआरएन कोरिया अध्यक्ष लक्ष्मी गुरुङले एक प्रेस बिज्ञप्ति जारी गर्दै राहत संकलनमा सबैमा जुट्न आह्रवान गरिएसँगै संकलन कार्यको थालनी गरिएको छ । आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण दर्जनौको ज्यान गएको थियो भने […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन ) आईसिसीले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट पीडितको लागि राहत संकलनमा जुट्न सबै एनसिसीलाई आग्रह गरेको छ । एनआरएन प्रवक्ता भूषण घिमिरेले एक प्रेस बिज्ञप्ति जारी गर्दै राहत संकलनमा जुट्न अपिल गर्नुभएको हो । ठूलो मात्रामा जनधनको क्षति हुने […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले हावाहुरीमा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गर्दै उद्धारमा सबै मिली जुट्न आग्रह गर्नुभएको छ । अध्यक्ष भट्टले भन्नुभएको छ, ‘हिजो राती आएको भीषण हावा हुरीका कारण बारा र पर्सा जिल्लामा दर्जनौ मानिसहरुको ज्यान गएको छ । सयौको सँख्यामा घाइते भएका छन,यो पिडादायी स्थितीमा सबै मिलि उद्दारमा […]
काठमाडौं -गैर आवासिय नेपाली संघ र नेपाल सरकारबीच १० अर्ब रुपैयाँको लगानी नेपाल भित्याउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघले यसअघि नै घोषणा गरे पनि औपचारिक सहमतीपत्रमा हस्ताक्षर भने आज भएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र नेपाल सरकारका प्रतिनिधिबीच सो सहमतीपत्रमा हस्ताक्षर भएको हो । लगानी सम्मेलनको […]
काठमाडौ – एनआरएन युरोपको १२औ सम्मेलन आगामी अगस्ट ३ मा रोममा गर्ने घोषणा गरिएको छ । युरोप क्षेत्रको साइबर बैठकले सम्मलेनको मिती तय गरेको हो । क्षेत्रीय सयोजक शिव बरुवालको अध्यक्षता बसेको बैठकले अगस्ट ३ र ४ तारिखमा सम्मेलन गर्ने निर्णय गरेको हो । युरोपका २८ रास्ट्रमा फैलिएर रहेको एन आर एन युरोप क्षेत्रको बैठकमा […]
किरण बुढाथोकी / काठमाडौ गैरआवासी नेपाली संघका सबै क्षेत्रका क्षेत्रीय सम्मेलन सकिएको छ । एनआएन अफ्रिकाले तेस्रो क्षेत्रीय सम्मेलन सम्पन्न गराएसँगै सबै क्षेत्रका सम्मेलन सकिएको छ । डिसेम्बर २९ देखि शूरु भएको एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय सम्मेलन १२ बुँदे घोषणापत्रजारी गर्दे सकिएको हो । युगान्डाको कम्पालमा आयोजना गरिएको सम्मेलनले पूर्बी र पश्चिम अफ्रिकी मुलुकमा कम्तिमा […]