१३ औं सागको औपचारिक उद्घाटन

काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को औपचारिक उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेलाको औपचारिक उद्घाटन भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी हुन् । उद्घाटनमा नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको छ । राष्ट्रपतिको सम्बोधनअघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका […]

साग महिला भलिबल : नेपाल सेमिफाइनलमा

काठमाडौं : नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो । भारत विजयी भएपछि समूह ‘ए’ मा रहेको नेपाल समूह उपविजेता बन्दै […]

महिला भलिबलमा भारतसंग भिड्दै नेपाल

काठमाडौं: १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज (बिहिबार) दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको वास्तविक परिक्षा बिहिबार हुनेछ । भारतलाई […]

विश्वकप छनोट : नेपाल कुवेतसँग पराजित

काठमाडौं: कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो । खेलको २८आँै मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे । उनले गरेको गोल नै कुवेतका लागि निर्णायक […]

मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

एजेन्सी : लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति उरुग्वेसंंग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो । हारतर्फ उन्मुख अर्जेन्टिनालाई मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जोगाएका हुन् । खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो । सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल […]

नेदरल्यान्ड्स युरोकपमा छनोट

एजेन्सी: नेदरल्यान्ड्स सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । युरो छनोट अन्तर्गत शनिबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्दै नेदरल्यान्ड्सले अर्को वर्ष आयोजना हुने युरोकपमा स्थान पक्का गरेको हो । बेल्फास्टमा नर्दन आयरल्याण्डका स्टेभेन डेभिसले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा नेदरल्यान्ड्स जोगिएको थियो । यो बराबरी पछि समूह ुसीु […]

१३औँ साग भव्य बनाउने तयारी

 कृष्ण दवाडी /कास्की   आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य बनाउने तयारीमा आयोजक नेपाल जुटेको छ । सन् १९८४ मा नेपालबाट नै सागको शुरुआत भएकामा सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि नेपाललाई दुई दशकपछि प्रतियोगिता आयोजना गर्ने अवसर जुरेको हो । दक्षिण एशियाली राष्ट्रका बीचमा खेलकूदको सबैभन्दा ठूलो […]