टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा सानफ्रान्सिस्को निवासी उत्तम कुमार कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । अत्यन्तै सहयोगी, सामाजीक अभियन्ताको रुपमा ख्याती प्राप्त कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको हो । सुख दुखमा सबैलाई साथ दिनुहुने कार्की इमान्दार ब्यक्तीको रुपमा समेत परिचीत हुनुहुन्छ । सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पुरानो नेपाली […]
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार अभियान तीब्र बनाएका छन् । एनआरएनए अमेरिकामा यस पटक नेतृत्वका लागि चार जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । जस मध्येका एक हुनुहुन्छ डा. अर्जुन बन्जाडे। एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उनै बन्जाडेसँग निर्वाचनका विषयमा केन्द्रित भएर विश्व सन्देशका लागि प्रधान […]
पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले बार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली महामहिम राजदूत दिपक अधिकारीको उपस्तिथी रहेको थियो । कार्यक्रममा अतिथिको रुपमा युरोप क्षेत्रीय संयोजक नारायण आचार्य र गैर आवासीय नेपाली संघ बेलायतका आइसिसि सदस्य रामशरण सिम्खडाको उपस्थिति रहेको थियो। त्यसैगरी राष्ट्रिय समन्वय […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको उपाध्यक्षका उम्मेदवार विकास उप्रेतिले संस्थालाई नयाँ ढंगबाट सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । विभिन्न राज्यमा आयोजीत अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउने क्रममा उपाध्यक्षका उम्मेदवार उप्रेत्तिले संस्थालाई ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिदै संस्थागत सुधार र परितर्वनको लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । एनआरएनए […]
टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानमा यस पटक पञ्जीकृत सदस्य सदस्यामा बृद्धि भएको छ । एनआरएनए जापानले यस पटक आगामी कार्यकाल ( २०२१-२०२३ ) को लागि एमआइएस सिस्टमबाट सदस्यता आवेदन माग गरेको थियो । जसअनुसार २ महिनाको समयाअवधी तोकी आह्वान गरेकोमा थप ५ दिन बढाई गरेको समयसिमा अप्रिल ३० बाट सकाएको हो […]
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । त्यस्तै, अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको कृष्ण लामिछाने पनि चुनावी मैदानमा हुनुहुन्छ । उनै लामिछानेसँग विश्व सन्देशका लागि प्रधान सम्पादक किरण बुढाथोकीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गर्नुभएको छ । प्रस्तुत […]
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङले उम्मेदवारी दिनुुहुने भएको छ । हाल एनआरएन अस्ट्रेलियाको प्रवक्ता रहनु भएको गुरुङले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको हो । गुरुङले अध्यक्ष पदका लागि आफ्नो सम्पूर्ण तयारी पुरा भएको र औपचारिक घोषणा मात्र गर्न बाँकी रहेको बताउनुभयो । अष्ट्रेलियामा […]