काठमाडौं । गैर आवासीय नेपाली संघको परोपकारी तथा मानवकल्याण हितका कार्य अन्तर्गत शारिरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोग लागी १० थान ह्वील चेयर प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघका मानार्थ परिषद सदस्य कपिल देव थापाले उक्त ह्वील चेयरहरु नेपाल ल्याउन भौतिक तथा आर्थिक सहयोग गर्ने एनसिसि जापानको अनुरोधमा एनसिसिका अध्यक्ष देवीलाल भण्डरीलाई […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आगामी कार्यकालको लागि निर्वाचनको मिती घोषणा गरेको छ । आगामी (२०२१- २३ ) को निर्वाचन मिती घोषणा गरिएको हो । सार्वजनिक तालिका अनुसार एनआरएनए अमेरिकाको निर्वाचन मे महिनाको अन्तिम अर्थात लागि मे २९ र ३० का दिन सम्पन्न हुने छ । अनलाईन भोटिङ मार्फत मतदाताले मत प्रदान […]
स्पेन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अधिवेशन आगामी जुलाई २५ तारिखमा गर्ने निर्णय गरिएको छ । राष्ट्रिय समन्वय परिषद स्पेनको विशेष बैठकले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले सम्पूर्ण राष्ट्रिय समन्वय परिषदलाई जुलाई महिनाभित्र अधिबेशन गरिसक्नुपर्ने निर्देशनात्मक परिपत्रलाई पालन गर्दै आगामी २०२१(२०२३ कार्यकालको अधिवेशन आगामी जुलाई महिनाको २५ तारिखमा गर्ने […]
काठमाडौं ।गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संस्थामा आर्थिक अनियमिततामा संलग्न देखिए कोही ब्यक्तीलाई पनि नछाड्ने चेतावनी दिनुभएको छ । संंघको आइएलओ प्रोेजेक्टमा आर्थिक अनियमितताको प्रश्न उठीरहँदा अध्यक्ष पन्तले आइएसस्तरबाट एक छानबीन समिति गठन भई छानबीन भइरहेकाले दोषी देखिए कसैलाई नछाड्ने चेतावनी दिनुभएको हो । ‘संस्थामा बसेर कसैले पनि आर्थिक अनियिमीतता गर्न थाल्छ, गर्ने […]
कतार । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्न लागेको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न […]
काठमाडौं । गैर आवासीय नेपाली संघ चीनको आयोजनामा आगामी चैत्र २३ गते सोमबार अर्थात ५ तारिखमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । संघको काठमाडौंस्थित केन्द्रीय सचिवालय बालुवाटारमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेका अनुसार रक्तदान दिउँसो १२ बजेदेखि ४ बजेसम्म आयोजना हुनेछ । अध्यक्ष न्यौपानेले कार्यक्रममा सहभागि भई […]
काठमाडौं । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको नेतृत्वमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ । लामो समयको अथक प्रयासपछि एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको हो । कम्पनी दर्ता भएसँगै अब संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन […]