काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनले गैर आवासीय नेपालीहरुलाई बुद्धीको दान गर्न आह्रवान गर्नुभएको छ । गैर आवासीय नेपाली संघले आयोजना गरेको ‘मेक इन नेपाल’ नामक भर्चुअल कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष डा.पुनले विदेशमा विभिन्न क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरुलार्ई वौद्धिक ज्ञानको लगानी गर्न आह्वान गर्नुभएको हो । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता पुनले […]
टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाले पछिल्लो समय एसियन मूलका अप्रवासीहरुमाथि भइरहेको आक्रमण प्रति दुख व्यक्त गरेको छ । एनआरएनए अमेरिकाले एक विज्ञप्ती जारी गर्दै हालसालै संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानहरूमा एसियन मूलका आप्रवासीहरु माथि भइरहेको आक्रमण प्रति दुख व्यक्त गरेको हो । बिज्ञप्तिमा भनीएको छ, ‘हालसालै संयुक्त राज्य अमेरिकाको विभिन्न स्थानहरूमा एसियन मूलका […]
बाल्टीमोर । गैर आवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्ण जीबी पन्थले विदेशमा रहेका नेपालीहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी पन्थले गैर आवासीय नेपालीहरुले एक आपसमा द्धन्द्ध मच्चाउने काम गर्नु नहुनेमा जोड दिदैं सबै बिच सौहार्दपूर्ण वातावरण बनाउने अभियानमा आफु रहेको स्पष्ट पार्नु भयो । एनआरएनएमा वर्षौ देखी रहेका […]
क्यानबेरा । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी मार्च २७ तारिखका दिन क्यानबेरामा प्रकोप र महामारी विषयक सम्मेलन गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाको डिजास्टर, इमरजेन्सी र क्राईसिस म्यानेजमेन्ट टास्क फोर्सको आयोजनामा प्रकोप सम्मेलन हुन लागेको हो । आगामी मार्च २७ तारिख शनिबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म हार्मोनिक जर्मन क्लब क्यानबेरामा हुने कार्यक्रममा […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) का अध्यक्ष कुमार पन्तले आजको राष्ट्रिय आविष्कार केन्द्रको अभौतिक भ्रमणमा सहभागी बन्न आह्रवान गर्नुभएको छ । विदेशमा रहनुभएका नेपालीलाई लक्षित गरी अन्वेषक, अभियन्ता महावीर पुनले आज चैत ७ (मार्च २० ) साझ ६ बजे (नेपाली समय) राष्ट्रिय आविष्कार केन्द्रको अभौतिक भ्रमण (भर्चुअल टुर ) गराउँदै हुनुहुन्छ । […]
हङकङ । ग़ैर आवासीय नेपाली संघ हङकङको नयाँ सदस्यता तथा नवीकरणको लागि आवेदन खुलाएको छ । एनआरएनए एनसिसी हङकङले एक बिज्ञप्ति जारी गर्दै नयाँ सदस्यता तथा नवीकरणको लागि आवेदन खुला गरेको हो । एनआरएनए हङकङले नयाँ सदस्यताको लागि १६ मार्चदेखि ३१ मे र सदस्यता अद्यावधिक १६ मार्चदेखि ३० जुनसम्म तोकेको छ । नयाँ सदस्यता तथा […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले रास्ट्रिय आबिस्कार केन्द्रसँग सहकार्य गर्ने भएको छ । डा. महाबिर पुन संग एनआरएनहरुले मार्च २० तारिख शनिबार नेपाली समय ६ बजे भलाकुसारी गर्ने भएको छ । अहिले सम्मका गरिएका आविस्कार र उक्त आबिस्कारले राष्ट्र निर्माणमा गरेको सहयोगका बारेमा छलफल गर्ने संघले जनाएको छ । ‘मेक इन […]