‘संघले अघि सारेको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव मध्यपूर्वका नेपालीहरुको आवाज’ दोहा । गैर आवासीय नेपाली संघले अघि सारेको ‘निशुल्क सदस्यता र अनलाइन भोटिङ’को प्रस्तावको पक्षमा मध्यपूर्वका अधिकांश एनसिसी एकमत देखिएका छन् । एनआरएनए मध्यपूर्वको सातौं क्षेत्रीय भेलामा संघले अघि सारेको अनलाइन भोटिङ्ग, निःशुल्क सदस्यता, प्रतिनिधी चयन, विधान संशोधन लगायतका विषयमा आयोजीत छलफलको क्रममा अधिकांश एनसिसीले […]
काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) लाई पन्जिकृत सदस्यता वितरण नगर्न निर्देशन दिएको छ। संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले तत्कालको लागि सदस्यता वितरण रोक्ने निणर्य गर्दै सबै एनसीसीहरुलाई निणर्य कार्यान्वयन गर्न निर्देशन दिएको हो। संघको विशेष अधिवेशन अनलाइन प्रणालीमार्फत आयोजना गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालय सकरात्मक रहेको पत्र […]
काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) मध्यपूर्वको क्षेत्रीय भेला भोली (शुक्रबार ) देखि शूरु हुँदैछ । शुक्रबार र शनिबार गरि दुई दिन हुने संघको सातौं मध्यपूर्व क्षेत्रीय भेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । एनआरएनए मध्यपूर्व संयोजक प्रविण गुरुङले भेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराउनुभएको छ । दुई दिनसम्म चल्ने क्षेत्रीय […]
काठमाडौं । गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेले संस्थाको १७ वर्षे इतिहासमा परिमार्जनको धेरै विषयमध्ये चुनावमा अनलाइन भोटिङ प्रणालीको चर्चा चल्नु समानुकुल छलफलको विषय भएको बताउनुभएको छ । संस्थामा अनलाइन भोटिङको चर्चा चल्नु समय सान्दर्भिक र आवश्यक छलफलको विषय बनेको घलेले बताउनुभएको हो । कोभिड बिरुद्धको भ्याक्सिन नआएसम्म संघमा ‘फेस टु फेस ‘ […]
काठमाडौं : गैर आवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलन भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा सम्पन्न सम्मेलनमा काठमाडौ विश्व विद्यालयको पनि सहकार्य रहेको थियो । सम्मेलन तीन दिन सम्म चलेको थियो । सम्मेलनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले एक कार्यक्रमको आयोजना गरि ‘एनआरएनए डे’ मनाएको छ । कोभिड -१९ लाई मध्यनजर गर्दै एनसिसी हङकङले सामाजीक दूरी कायम गर्दै एक औपचारिक कार्यक्रमकाबीच ‘एनआरएन डे’ मनाएको हो । कार्यक्रम हङकङका लागि नेपाली महावाणिज्यदुत किरण कुमार गुरूङले उद्घाटन गर्नुभयो । कार्यक्रममा एनआरएनए आइसिसी सल्लाहकार त्रिलोक गुरूङ, आइसिसी […]
काठमाडौं : नेपालमा कोभिड १९ संक्रमण रोक्न सरकारी तयारी फितलो रहेको विज्ञहरुले टिप्पणी गरेका छन् । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) का नेता एवं पूर्वशिक्षामन्त्री डा गंगालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारी ग्राउन्ड जिरोमा गइसकेको टिप्पणी गर्नुभएको हो । ‘सरकार होपलेस देखियो। पूर्वतयारी र न्यूनीकरणको कामै भएन। सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो,’ […]