काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन शनिवारबाट शुरु भएको छ। नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले सो बैठकको औपचारिक उद्घाटन गर्नुभयो । सम्मेलनमा पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री डा प्रकाश शरण महत, पूर्व शिक्षा मन्त्री तथा नेकपा नेता डा गंगालाल तुलाधर, […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप क्षेत्रको १३ औं युरोपेली बैठक, ११ औँ क्षेत्रीय महिला भेला तथा दोस्रो यूरोपेली ज्ञान सम्मेलन आजदेखि शूरु हुँदैछ । सम्मेलन आयोजक समिति संयोजक तथा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । बैठकको उद्घाटन पर्यटन मन्त्री योगेश भट्टराईले गर्नुहुने कार्यक्रम छ […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विश्वभर रहेका सबै एनसिसीमा आर्थिक पारदर्शीता र अनुशासन कायम गर्न कडाई गर्ने निर्णय गरेको छ । एनआरएनएमा आर्थिक अनुशासन र पारदर्शीता कायम गर्न सफल आइसिसीले एनसिसीमा पनि कडाईका साथ लागू गर्न लागेको हो । संघका कोषाध्यक्ष महेश श्रेष्ठले शुक्रवार बसेको पदाधिकारी बैठकले संघका ८३ देशमा रहेका […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ‘भर्चुअल विशेष महाअधिवेशन’ गर्ने बाटो खुला भएको छ । नेपाल सरकारले भर्चुअल रुपमा विशेष महाधिवेशन गर्न अुनमती प्रदान गरेसँगै बाटो खुला भएको हो । संघका अध्यक्ष कुमार पन्तले संघको प्रस्ताव अनुरुप परराष्ट्र मन्त्रालयबाट विशेष महाअधिवेशन गर्ने अनुमतिको पत्र प्राप्त भएको जानकारी दिनुभयो । अब संघको पदाधिकारी बैठक […]
रोम : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति इटालीको बार्षिक साधरण सभा सम्पन्न भएको छ । अनलाइन भर्चुअल रुपमा साधारणसभा सम्पन्न भएको हो । संघका अध्यक्ष देवराज गुरुङको सभापतित्वमा भएको साधारणसभामा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्ड स्थित नेपाली राजदुताबास बाट द्वितीय सचिब भुवन पौडेल रहनुभएको थियो । कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए यूरोप क्षेत्रीय संयोजक […]
न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले आफनो सक्रियता निकै बढाएको छ । एनसिसी अध्यक्ष सुनील साह नेतृत्वमा रहेको कार्यसमितिले आफनो सक्रियता निकै बढाएको हो । पछिल्लो समय एनआरएनए एनसिससी अमेरिकाको इतिहासमै नमूना कार्यको थालनी भइरहेको छ । विशेष गरि संघमा महिला समावेशीता र सहभागिताको विषय उठीरहँदा एनसिसी अमेरिकाले महिलाहरुको मागअनुसार पहिलो महिला […]
अधिकांश एनसिसी संक्रिय रहेको निस्कर्ष काठमाडौं : गैर आवासीय नेपाली संघको आठौं एसिया प्रशान्त क्षेत्रीय बैठक तथा प्रथम क्षेत्रीय विज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न संघको क्षेत्रीय बैठक नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्नुभयो । सबैभन्दा सक्रिय एनसिसी रहेको एसियामा यो पटक प्रथम पटक आयोजना गरिएको […]