एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय बैठकमा एनसिसी हङकङको १५ बुँदे प्रगति प्रतिवेदन प्रस्तुत

गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय बैठकमा विभिन्न एनसिसीको तर्फबाट वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत भएको छ । त्यसै सिलसिलामा एनआरएनए हङकङले पनि आफनो प्रतिवेदन प्रस्तुत गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले भर्चुअल रुपमा भएको बैठकमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । अध्यक्ष गुरुङद्धारा प्रस्तुत एनआरएनए हङकङको प्रगति […]

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको औपचारिक उद्घाटन

काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भर्चुअल रुपमा संघको सम्मेलनको औपचारिक उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैर आवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, […]

एनआरएनए अमेरिकाको पहिलो महिला सम्मेलन शनिबार हुँदै, तयारी पूरा

टेक्सस : गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा सेप्टेम्बर २६ शनिबार राष्ट्रिय महिला सम्मेलन हुँदैछ । एनआएनए अमेरिकाको इतिहासमै पहिलो पटक हुन लागेको महिला सम्मेलनको तयारी पूरा भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाका महिला संयोजक दिक्षा बस्नेतका अनुसार सम्मेलनमा महिला सशक्तीकरण, प्रवासमा नेपाली महिलाको अवस्था, एनआरएन अभियानमा महिला, एनआरएनए अभियानमा युवाको […]

कस्तो छ एनआरएनए युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन तयारी ?

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको १३ औं युरोपेली बैठक, ११ औँ क्षेत्रीय महिला भेला तथा दोश्रो यूरोपेली ज्ञान सम्मेलन यही अक्टोबर ३ र ४ तारिखमा हुँदैछ ।सम्मेलन आयोजक समिति संयोजक तथा एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यका अनुसार नजिकिएको बैठकको तयारी तीब्र ढगले भइरहेको छ । संयोजक आचार्यका अनुसार बैठकको […]

एनआरएनए अफ्रिका आपतकालीन राहत कोषबाट मृतकका परिवारलाई एक /एक लाख सहयोग

युगान्डा : गैर आवासीय नेपाली संघको अफ्रिका क्षेत्रीय राहत कोषले कोरोनाका संक्रमण परि अफ्रिकामा मृत्यु हुने युगान्डाका यजेन्द्र प्रताप सेन ठकुरी र दक्षिण अफ्रिकाका नियालसन बखिम लिम्बुका परिवारलाई कोषको तर्फबाट एक एक /लाख सहयोग गर्ने निर्णय गरेको छ । उक्त सहयोग मध्य पचास हजार कोषको खाताबाट र पचास हजार संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले […]

एनआरएनए जापानको नवौँ वार्षिक साधारण सभा : ७ बुँदे निर्णयसहित संशोधित विधान पारित

टोकियो : गैर आवासीय नेपाली संघ जापानको नवौ बार्षिक साधारण सभा ७ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । संघको हालै सम्पन्न साधारण सभाले ७ बुँदे घोषणपत्र जारी गरेको हो ।साधारणसभाले जापानका बिभिन्न प्रान्तमा रहेका नेपाली हरुको अध्यन गरी आवस्यक परेका प्रान्तमा क्षेत्रीय समिति गठन गर्ने प्रकृयालाई अगाडी बढाउने र थोरै संख्यामा बसोवास गरेका […]

सिन्धुपाल्चोक बाह्रबिसेका पहिरो पीडितलाई एनआरएनए आयरल्याण्डको आर्थिक सहयोग

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ७ भिरखर्क, नागपुजेका पहिरो पीडितहरुलाई एनआरएनए आयरल्याण्डले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । एनआरएनए आयरल्याण्डले पहिरो पीडीतको लागि संकलन गरेको सहयोग उपलब्ध गराएको हो । आयरल्याण्डबाट संकलन गरि पठाएको रकम ह्याङ्ला दोलखा – काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामाले बार्‍ह्राबिसे नगरपालिका उपमेयर […]