टेक्सस : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्दै सकिएको छ । विशेष गरि वर्तमान कोभिड -१९ महामारीमा केन्द्रित भएर विश्वका विभिन्न देशमा रहनु भएको नेपाली स्वास्थ्यकर्मी सम्मिलीत सम्मेलनमा दुई सय भन्दा बढी विज्ञ सहभागि हुनुहुन्थ्यो । २५ वटा भन्दा बढी सेसनमा […]
टेक्सस : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गर्नु भएको हो । […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटन आज ( शनिबार) साँझ ६ बजे हुने भएको छ । भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गर्नुहुनेछ । त्यस्तै, कार्यक्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलगायत विज्ञहरुको पनि सहभागिता रहनेछ । समितिका अध्यक्ष डा. संजिव सापकोटाका अनुसार […]
काठमाडौं : गैर आवासीय नेपाली संघले दोस्रो पुस्ता मैत्री कार्यक्रमलाई प्राथमिकता दिर्दै जान थालेको छ । दोसो पुस्ता लक्षित कार्यक्रम अनुरुप केहि समय अघि मात्र विश्वस्तरीय स्पीज कन्टेस्ट् आयोजना गरेको एनआरएनएले त्यसलाई निरन्तरता दिइरहेको छ । त्यस्तै, विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण घरमै बसिरहेका किशोरकिशोरीहरुले आफ्नो अनुभव साटासाट गरेका छन् […]
काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डाः संजिव सापकोटाले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्रको ड्राफ्ट प्रस्तुत गर्नुभयो । घोषणा पत्रको ड्राफ्ट प्रस्तुत गर्दै डा. संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक […]
काठमाडौं : गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलन आगामी सेप्टेम्बर २६ र २७ तारिखमा गर्ने घोषणा गरिएको छ । क्षेत्रीय भेलामा ‘आप्रवासी नेपाली कामदार र स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ मूख्य नारा तय गरिएको छ । भेलाका संयोजक तथा एसिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द )का अनुसार […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुन लागेको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५ ) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलन प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तय भएको हो । सम्मेलनमा संयुक्त […]