एनआरएनए क्यानडाको टोरोन्टोमा सम्पर्क कार्यालय स्थापना

टोरोन्टो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाले आफनो सम्पर्क कार्यालय स्थापना गरेको छ । टोरोन्टोमा पहिलोपटक सम्पर्क कार्यालय स्थापना गरेको हो । क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गर्नुभयो । नवनिर्वाचित एनआरएनए क्यानडाका पदाधिकारिहरुको विशेष सक्रियता कार्यालय स्थापना भएको हो । टोरोन्टोको स्कारबोरोमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटन भएसंगै ग्रेटर […]

एनआरएनए आइसिसी सचीव पदमा अस्ट्रेलियाबाट अभिमान सिंह बस्नेतको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसीको सचीव पदमा अस्ट्रेलियाबाट अभिमान सिंह बस्नेतले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको विशव सम्मेलनमा सचीव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । अष्ट्रेलियाको ब्रिसबेन शहरमा बसोवास गर्दै आउनुभएको अभिमानले एनआरएनए अष्ट्रेलिया लगायत विभिन्न संघ संस्थामा आबद्ध भएर काम […]

एनआरएनए चेक रिपब्लिकको अध्यक्षमा डा. चिरञ्जीवी खडका निर्विरोध निर्वाचीत

चेक रिपब्लीक : गैर आवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा डा. चिरञ्जीवी खडका र आइसिसि सदस्यमा क्षत्र बहादुर अधिकारी सर्वसम्मत निर्वाचीत हुनुभएको छ । त्यस्तै, महिला उपाध्यक्षमा एञ्जीला सिंह (क्षेत्री थापा), उपाध्यक्षमा छवीलाल कँडेल र प्रेम खरेल, महासचिवमा विनोद ढकाल, सचिवमा पूर्ण बहादुर बोहरा, सह-सचीवमा गोपाल बस्नेत, कोषाध्यक्षमा गिरी प्रसाद कँडेल, सहकोषाध्यक्षमा विष्णु महत्त, महिला […]

एनआरएनए यूकेमा काम गर्ने मौका दिनुहोस्, दुई बर्षपछि सबैले गर्ब गर्ने दिन आउँछ: पुनम गुरुङ

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके अध्यक्षको उम्मेदवार पुनम गुरुङले एनआरएन यूकेमा आफू र आफनो टिमले काम गर्ने मौका पाए दुई वर्षपछि सबैले गर्व गर्ने दिन आउने बताउनुभएको छ । एनआरएन यूके इतिहासमा पहिलो पटक महिला नेतृत्वको लागि अगाडि बढिरहनु भएको पुनमले एनआरएनए यूकेमा काम गर्ने मौका पाएमा दुई बर्षभित्र सबैले गर्व […]

एनआरएनए आइसिसी सह-कोषाध्यक्षमा गोविन्द प्रसाद गौतमको उम्मेदवारी घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघको आइसिसी सहकोषाध्यक्षमा रसियाबाट गोविन्द  प्रसाद गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ । गैर आवासीय नेपाली संघ भाषा साहित्य उपसमितिका संयोजक समेत रहनु भएको गौतमले गैरआवासीय नेपाली संघ म्यासाचुटेस शाखा (बोस्टन) ले शनिबार नमस्ते रेस्टुरेन्टमा आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमका बीच आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । आदरणीय अन्त्यन्त विवेकशील […]

एनआरएनए आइसिसीमा अमेरिकाको बलियो उपस्थितिको लागि एकताबद्ध हुन अध्यक्ष साहको आह्रवान

न्यूर्याक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको बलियो उपस्थितिको लागि एनसिसी अमेरिका अध्यक्ष सुनील साहले सबैमा आह्रवान गर्नुभएको छ । अध्यक्ष साहले एक प्रेस बिज्ञप्ति जारी गर्दै अमेरिकाको आइसिसीमा बलियो उपस्थितिको लागि सबैमा आह्रवान गर्नुभएको हो । विगतबाट पाठ सिक्दै एकताबद्ध हुनुपर्नेमा जोड दिर्दै अध्यक्ष साहले एनआरएनए आइसिसीमा अमेरिकाको बलियो उपस्थितिका लागि विना […]

एनआरएनए फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल निर्वाचीत

फिनल्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए ) फिनल्याण्डको अध्यक्षमा श्रवण खनाल निर्वाचीत हुनुभएको छ । गैर आवासीय नेपाली संघ फिनल्याण्डको अधिवेशनले आगामी कार्यकालको लागि खनाललाई अध्यक्षमा निर्वाचीत गरेको हो । अधिवेशनले उपाध्यक्षमा विनीता लामिछाने, विवेकराज उप्रेत्ति, महासचिवमा खिमानन्द (आदित्य ) चापागाई, कोषाध्यक्षमा जानकी प्रसाद कोइराला, सचिवमा प्रकाश पोखरेल, युवा संयोजकमा लव उपाध्याय, महिला संयोजकमा ममता […]