एनआरएनए युगान्डाद्धारा जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर सहयोग

सिमरा, बारा । गैर आवासीय नेपाली संघ युगान्डाले बारा जिल्लाको जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।  एनआरएनए अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्य र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालनमा ल्याइएको कोभिड आइसोलेशन र उपचार केन्द्रमा नगर […]

एनआरएनए र रोयल थाइ मोनेस्ट्रीको सहयोगमा थाइल्याण्डबाट पठाइयो २४ थान अक्सिजन कन्सन्ट्रेटर

काठमाडौँ । नेपालमा थाइल्याण्डबाट २४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप प्राप्त भएको छ । रोयल थाइ मोनेस्ट्री लुम्बिनीले १७ वटा र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति थाईल्याण्डले ७ वटा गरी कुल २४ वटा अक्सिजन कन्सट्रेटर नेपाल आएको हो । नेपालबाट ११ यात्रु बोकेर आजै बैंकक गएको श्री एयरलाइन्सको स्पेशल कार्गो विमानले फर्कदा सो सामग्री […]

एनआरएनएद्धारा ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं । गैर आवासीय नेपाली संघले मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले पठाएको ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालको अक्सिजन संकट सामना गर्न मध्यपूर्वका गैर आवासीय नेपालीहरुले पठाएका ५६० वटा सिलिण्डर स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई लाई हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्य मन्त्री त्रिपाठीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको […]

मध्यपूर्वका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाए

काठमाडौं । मध्यपूर्वमा रहेका गैर आवासीय नेपालीहरुले ५६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएका छन । नेपालमा अक्सिजनको अभावका कारण सयौँको संख्यामा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परेपछि यूएई, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा रहेका नेपालीहरुले स्वतस्फूर्त रुपमा रकम उठाएर ५६० थान अक्सिजन नेपाल सरकारलाई पठाएका हुन् । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा […]

१०० वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउन कोरियामा रहेका नेपालीले थाले अभियान

सियोल । नेपालमा १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन कोरियामा रहेका नेपालीले अभियान शूरु गरेका छन् । गैर आवासीय नेपाली संघ कोरियाको संयोजनमा विभिन्न संघसंस्थाहरुले १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउन अभियान शूरु गरेका हुन । एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले करिव १ करोड नेपाली रुपैयाँ वरावरको अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने लक्ष्यका साथ अभियान शूरु गरिएको जानकारी […]

एनआरएनए हङकङले शूरु गर्‍यो ‘एक अक्सिजन सिलिण्डर दुई जीवनदान’ अभियान

हङकङ । गैर आवासीय नेपाली संघ हङकङले एक अक्सिजन सिलिण्डर दुई जीवनदान अभियान शूरु गरेको छ । संघकी अध्यक्ष राधिका (टिका ) गुरुङले एक विज्ञप्ती जारी गर्दै अभियानमा सहभागि हुन हङकङमा रहेका नेपालीहरुलाई अपिल समेत गर्नुभएको छ । नेपालमा कोरोनाको पहिलो लहरमा पनि संघले करिब ८ लाख बराबारको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । प्रेस […]

संस्थामा इमान्दारीपूर्वक काम गर्न सधै तयार छौं : कृष्णजीवी पन्थ, उम्मेदवार-वरिष्ठ उपाध्यक्ष

टेक्सस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् […]