ग्लोबल गोरखा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा बिनय अधिकारी

काठमाडौं । ग्लोबल गोरखा समाजको अध्यक्षमा बिनय अधिकारी निरविरोध निर्वाचीत हुनुभएको छ । अधिकारीको नेतृत्वमा एक कार्यसमिति निर्माण गर्दै संघको दोस्रो महाअधिवेशन सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट सम्पन्न समजको महाधिवेशनले दुई बर्षे कार्यकालको लागि अन्तराष्ट्रिय समितिको विधिवत चयन गरेको हो । समिति चयनको लागि लोकनाथ अधिकारीको संयोजकत्वमा बनाइएको निर्वाचन मण्डलमा बिकल चन्द्र आचार्य र […]

एनआरएन कोभिड अपडेट – भारत, कतार, जापान, दक्षिण कोरिया र साइप्रसका नेपालीमा कोरोना संक्रमण

काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन भएको हो । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको […]

ग्लोबल गोरखा समाजको अधिवेशन अक्टोबर १७ तारिखमा हुँदै, तयारी तीब्र

लन्डन । ग्लोबल गोरखा समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको छ । आगामी कार्तिक १ गते अर्थात् १७ अक्टोबर २०२० मा जुम भर्चुवल माध्यमबाट हुन गइरहेको समाजको दोस्रो अधिवेशनको तयारी तीब्र पारिएको हो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । ग्लोबल गोरखा समाजका अध्यक्ष जयप्रकाश गुरुङका अनुसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा […]

विदेशमा ८९ प्रतिशत नेपाली कोरोना संक्रमणबाट मुक्त

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैर आवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विदेशमा […]

नेपाली राजदूतावास कोरियाले श्रमिकको लागि परामर्श अनलाइन कार्यक्रम गर्ने

रञ्जन कुँवर /सिओल- दक्षिण कोरिया नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ । एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, […]

एनआरएनए सल्लाहकार एसी शेर्पा अवैतनिक महावाणिज्यदूतमा नियुक्त

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) सल्लाहकार एसी शेर्पा अमेरिकाको वासिंटन राज्यस्थित सियाटल शहरको अवैतनिक महावाणिज्य दूतमा नियुक्त हुनुभएको छ । पहिलो पटक सन् २०१६ मा वाणिज्य दूतमा नियुक्त हुनुभएको शेर्पा महावाणिज्य दूतमा पदोन्नती हुनुभएको हो । शेर्पाको आगामी कार्यकाल चार वर्षको हुनेछ । नेपाल सरकारको मन्त्रीपरिषद् बैठकले शेर्पासहित विभिन्न देशका १३ जनालाई […]

विदेशमा हालसम्म ३५ हजार ९ सय १६ नेपाली कोरोना संक्रमण मुक्त

काठमाडौं : विश्वका ४२ देशमा रहेका ३५ हजार ९ सय १६ जना नेपाली कोरोना संक्रमणमुक्त भएका छन् । यो कोरोना संक्रमित नेपालीको ९२ प्रतिशत हो । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हालसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो […]