काठमाडौं : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप ४३ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ । गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका […]
साउदी अरव : नेपाल मजदुर एकता समाजले विदेशमा हजारौं श्रमीकहरु टिकट काट्न नसक्दा विदेशका गल्ली गल्लीमा भोक भोकै बस्न बाध्य बनाइएकोमा सरकारको गम्भिर ध्यानर्कषण गराएको छ । समाजले एक बिज्ञप्ति जारी गर्दै सरकारले व्यवस्था गरेको चार्टर फ्लाइटमा स्वदेशबाट ऋण खोजेर समेत स्वदेश फर्किन सक्ने सम्मका श्रमिकहरु स्वदेश फर्किए पनि स्वदेशबाट समेत आर्थिक मगाएर टिकट काट्न […]
काठमाडौँ – कोभिड–१९ का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित […]
काठमाडौं – गायक विक्रम सुनारको उपचारार्थ हङकङबाट सप्तरंगी महिला दिदी बहिनीहरुले १ लाख बढी सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या झेलीरहनु भएको विक्रमलाई हङकङबाट सप्तरंगी महिला दिदी बहिनीहरुको १ लाख ४ हजार २५० रुपैयाँ सहयोग उपलब्ध भएको हो । विक्रम दुई वर्षदेखि शरिरको भाग नचल्ने समस्याले पीडित हुनुहुन्छ । अहिले विक्रमले […]
काठमाडौं : विदेशमा कोरोना संक्रमित नेपालीको निको हुने दर उच्च रहेको पाइएको छ । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो । गैर आवासीय नेपाली […]
काठमाडौं – विदेशमा कोरोना संक्रमीतमध्ये धेरैजसो नेपाली निको भएका छन् । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको गैर आवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका […]
काठमाडौं : गैर आवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन माग गर्दै सरकारको ध्यानर्कषण गराएको छ । उपप्रधान तथा रक्षा मन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई ईमलेमार्फत पठाइएको ज्ञापनपत्रमा उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई बिनाशर्त वैदेशिक […]