हङकङमा नेपालीका लागि रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न नेपाल सरकारसँग एनआरएनएको माग

हङकङ :  गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले लामो समयदेखि नेपालीका लागि बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए हङकङको टोलीले श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई भेटी  बन्द रहेको रोजगार भिसा खुला गर्ने तर्फ पहल गर्न  माग गरेको हो । एनआरएनए […]

एनआरएनए चीनका अध्यक्ष न्यौपानेलाई पितृशोक

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) चीनका अध्यक्ष प्रदिप न्यौपानेलाई पितृशोक परेको छ । अध्यक्ष न्यौपानेको पिता मोहन बहादुर न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको हो ।पिता मोहन बहादुर विं.सं १९९६ मा जन्मनु भएको थियो ।न्यौपाने परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस विश्व सन्देश खवर डट कम परिवार हार्दिक समाबेदना प्रकट गर्दछौं ।

मेरो चरित्रहत्या गर्ने प्रयास गरियो, गलत प्रचार गर्ने विरुद्ध कानूनी लडाई लड्छु: सोनाम लामा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) उपाध्यक्ष सोनाम लामाले गैर आवासीय नेपाली संघको भवन रहेको जग्गा सम्बन्धमा आफनो नाम जोडेर चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै गलत प्रचार गर्ने विरुद्ध कानूनी लडाई लड्ने बताउनुभएको छ । सामाजीक सञ्जाल फेसबुकमार्फत उपाध्यक्ष लामाले एक वक्तब्य जारी गर्नुहुँदै आफूलाई नियोजीत रुपमा बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा […]

राजनीतिक दलमा आबद्ध एनआरएनए कार्यकारी पदमा रहेकालाई १५ दिने अल्टीमेटम

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले राजनीतिक दलमा आबद्ध एनआरएनएको कार्यकारी पदमा रहेकालाई १५ दिने अल्टीमेटम दिएको छ । संघको कार्यकारी पदमा रहेका ब्यक्तीहरु विभिन्न राजनीतिक दलको भ्रातीय सगठनमा पनि कार्यकारी पदमा रहेको गुनासो आएपछि संघले १५ दिने अल्टीमेटम दिएको हो । संघका महासचिव डा. हेमराज शर्माले एनआरएनए आईसिसी र हरेक देशका […]

हङकङमा निःशुल्क सर्जिकल मास्क वितरण गर्दै एनआरएनए

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना भाइरस लाग्न नदिन तथा संक्रमणबाट जोगिनको लागि निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । एनआरएनए हङकङ  अध्यक्ष राधिका (टिका ) गुरुङले सर्जिकल मास्क वितरणको मिति, स्थान र समय चाँडै तय गर्ने जानकारी गराउनुभयो । थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न समेत अध्यक्ष गुरुङले […]

एनआरएनएमा १११ जनाको मानार्थ परिषद् गठन (नामावलीसहित )

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मानार्थ सदस्यको संख्या बढाएको छ । यसअघिको बैठकले ५१ जनाको मानार्थ परिषद् गठन गरेकोमा आज बसेको एनआरएनएको पदाधिकारीको बैठकले मानार्थ सदस्यको संख्या बढाएको हो । संघका प्रवक्ता डिवी क्षेत्रीका अनुसार बैठकले मानार्थ सदस्यको संख्या १११ जना पुर्याएको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयमा […]

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन एनआरएनएको आह्वान

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै गैर आवासीय नेपालीमा अपिल गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोला भाइरस प्राभावितहरुको उद्धारका कार्यमा जुट्न सबै एनसिसीलाई निर्देशन दिनुभएको छ । अध्यक्ष पन्तले उद्दार कार्यको लागि कुनै कसूर बाँकि नराख्न भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् […]