कोभिड प्रभावित नेपालीलाई एनआरएनए अमेरिकाले ५० हजार डलर सहयोग गर्ने

न्यूर्योक । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकारले नेपालमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई मध्नयजर गर्दै कोभिड प्रभावित नेपालीलाई ५० हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए अमेरिकाको आकस्मीक बैठकले तत्कालका लागि २५ हजार डलर सहयोग गर्ने र आगामी दिनमा आवश्यकता हेरेर सहयोग रकम ५० हजार डलर सम्म पुऱ्याउने निर्णय गरेको […]

कोभिड प्रभावीत नेपालीको सहयोगमा जुट्न अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेको आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिका अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले कोेभिड प्रभावीत नेपालीको सहयोगको लागि आह्वान गर्नु भएको छ । लामिछानेले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाका उम्मेदवारहरुलाई कोभिड प्रभावीत नेपालीको लागि सहयोग गर्न आह्वान गर्नु भएको हो । लामिछानेले निर्बाचनका क्रियाकलापहरुलाई निरन्तरता दिदा दिदै पनि मातृभूमीमा देखिएको प्रकोपका बिरुद्ध लड्न के […]

एनआरएनए यूके अध्यक्ष पदका उम्मेदवार दीपक श्रेष्ठको प्रचार अभियान तीब्र, सम्पर्क कार्यालय पनि सञ्चालन

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेका अध्यक्षका उम्मेदवार दीपक श्रेष्ठले चुनावी प्रचार अभियान तीब्र बनाउनु भएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले साउथ इष्ट लन्डनको प्लमस्टिडमा सम्पर्क कार्यालय सञ्चालन गर्दै प्रचार अभियानलाई तीब्र बनाउनुभएको हो । अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनए यूकेको ‘मेम्बरसिप ड्राइभ’ र आफ्नो उम्मेद्वारी दुबैको प्रवर्द्धनको उद्धेश्यसहित कार्यालय स्थापना गरिएको जानकारी […]

एनआरएनए जापानले कोरोनाबाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवालयको आकस्मिक बैठकले कोरोनाबाट प्रभावित नेपालको बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ । यहि मे ३ तारिख बसेको एनआरएनए जापानको सचिवालय बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार बैठकले एनआरएनए आइसीसीले सुदुरपश्चिममा उपलब्ध गराउने ब्लड बैँक बसको लागि […]

‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि एनआरएनए कोषाध्यक्ष श्रेष्ठको आह्वान

काठमाडौं  । गैर आवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले’ एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’मा लगानीको लागि आह्वान गर्नुभएको छ । कोषाध्यक्ष श्रेष्ठले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’ लिमिटेडमा हालसम्म १७८ जना संस्थापकहरुले २ अर्ब ५८ करोड र नेपाल सरकारबाट रु ५० करोडको प्रतिबद्धता आइसकेको जानकारी पनि गराउनुभएको […]

एनआरएनए अमेरिकामा पारदर्शीता र संस्थागत सुधारको लागि मेरो उम्मेदवारी : विनोद भट्ट, महासचिव उम्मेदवार

टेक्सस । गैर आवासीय नेपाली संघ ९एनआरएनए ० अमेरिकाको आसन्न निर्वाचनमा विनोद भट्टले महासचिवको पदमा उम्मेदवारी दिनुभएको छ । एनआरएनए अमेरिकालाई संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यले भट्टले महासचिव पदमा उम्मेदवारी दिनुभएको हो । भट्टले मतदाताहरुलाई भन्नुभएको छ, ‘तपाई मेरो मन भित्रै हुनुहुन्छ, भेट्न आएन, फोन गरेन, भोट मागेन नभनिदिनुहोला । तपाई बिना मैले […]

एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर पदमा कमल सापकोटाको उम्मेदवारी

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कमल सापकोटाले बोर्ड अफ डाईरेक्टर पदमा उम्मदेवारी दिनु भएको छ । सापकोटाले गैर आवासीय नेपालीहरु सबैको साझा एनआरएनए बनाउनको लागि आफूले बोर्ड अफ डाईरेक्टर पदमा उम्मेदवारी दिएको बताउनुभयो । अमेरिकामा इमानदार र सामाजीक छवी राम्रो बनाउनु भएको सापकोटाले गैर आवासीय नेपालीहरुको हक हित, नयाँ पुस्तालाई […]