पीएसजीलाई फ्रेन्च कपको उपाधि

एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि उचालेको छ । शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।पीएसजीको जितमा नेयमारले विजयी गोल गरे । उनले खेलको १४ औं मिनेटमा गरेको गोल पीएसजीलाई उपाधिका लागि पर्याप्त बन्यो । ३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि […]

युभेन्ट्स पराजित, उपाधिका लागि कुर्नुपर्ने

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्स पराजित भएको छ । । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको […]

चेल्सीमाथि लिभरपुलको शानदार जित

एजेन्सी : प्रिमियर लिग फुटबलमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई हराएको छ । बुधबार राति एनफिल्डमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले हराएको हो । एनफिल्डमा उपाधि उचाल्नु अघि चेल्सीकाे पाेस्टमा लिभरपुलले ५ गोल गर्न सफल रह्यो । सुरुवातबाटै आक्रमक खेल पस्किएको लिभरपुलले एनफिल्डमा सुधारिएको प्रर्दशन गरेको थियो । खेलको सुरुवातमै लिभरपुलले ३–० को अग्रता बनाएको थियो […]

युनाइटेडलाई हराउँदै चेल्सी फाइनलमा

एजेन्सी : चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी उपाधि नजिक पुगेको हो । चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एक एक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक […]

रियललाई ला लिगाको उपाधि

एजेन्सी : रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो । यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । […]

लिभरपुरमाथि आर्सनलको जित

एजेन्सी : प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ । घरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले हराएको हो । कीर्तिमानी अंकतर्फ अघि बढेको लिभरपुलको लक्ष्यलाई आर्सनलले यस सिजन पुरा हुन दिएन । साडियो मानेले २० औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको क्रसममा मानेले एनफिल्ड क्लबलाई अघि बढाएका थिए । […]

जिराउडको गोलमा चेल्सीको जित

एजेन्सी । ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ । मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठुलो राहत र आत्मविश्वास दिएको छ । प्राप्त जितले लण्डन क्लब अर्को सिजन च्याम्पियन्स […]