काठमाडौं : बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ । कोरोना भाइरसको महामारीको कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यस अघि […]
एजेन्सी : म्यान्चेष्टर सिटी एफ ए कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार राति भएको खेलमा न्युक्यासल युनाईटेड २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो । सिटीको जितमा केभिन डी ब्रुईनी र रहिम स्टर्लिङले एक एक गोल गरे । ब्रुईनीले ३७ औं मिनेटमा पेनाल्टीमार्फत सिटीलाई अग्रता दिलाएका थिए । स्टर्लिङले ६८ औं मिनेटमा […]
एजेन्सी : जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै सिजनको अन्त्य गरेको छ । सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा […]
एजेन्सी : सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जित आत्मसाथ गरेको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे । जितसंगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । ६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले […]
एजेन्सी : युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट लिईएको थियो ।अर्काडियस मिलिकले नापोलीका लागि पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए । युभेन्ट्सका पाब्लो ड्याबाला र ड्यानिलो पेनाल्टी […]
एजेन्सी : लियोनल मेस्सीको गोल गरेको खेलमा बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ४–० गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमा अर्तुरो भिडालको हेड गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सिलोनाको जर्सीमा पहिलो गोल गरे । जोर्डी अल्बाले ७९ औ मिनेटमा बार्सिलोनालाई […]
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स […]