एजेन्सी : इंग्ल्यान्डमा आयोजना हुने महिलाको युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता एक वर्ष पछि सरेको छ । कोरोना भाईरसको महामारीको कारण सन् २०२१ मा तय भएको प्रतियोगिता एक वर्ष पछि सरेको हो । अब प्रतियोगिता सन् २०२२ को समरमा आयोजना हुनेछ । डेनिस फुटबल एसोसियसनको वेबसाइटले महिलाको युरोकप सरेको जनाएको छ । तर, युरोपियन फुटबल एसोसियसन […]
एजेन्सी : इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डी गियाले कोरोना भाईरसविरुद्ध लड्न ३ लाख युरो सहयोग गरेका छन् । डी गियाले कोरोना भाईरसको महामारीविरुद्ध लड्न घरेलु शहर मड्रिडमा ३ लाख सहयोग गरेका हुन् । २९ वर्षे स्पेनिस गोलकिपर डी गिया मड्रिडमा जन्मिएका थिए । उक्त सहयोगले स्पेनिस राजधानीको कोरोना प्रभावितको उपचारका लागि मेडिकल सामग्री […]
एजेन्सी: जापानी प्रधानमन्त्री सिञ्जो आवेले ओलम्पिक गेम्स एक वर्ष सार्न प्रस्ताव गरेका छन् । यस वर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्न आयोजक राष्ट्र जापानले औपचारिक प्रस्ताव गरेको हो । प्रधानमन्त्री आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गरेका हुन् । […]
एजेन्सी: यसै बर्ष आयोजना हुने तय भएको टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुन सक्ने बताईएको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने धारणा राखेका हुन् । ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्ष टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको सो भनाई बाहिर आएको […]
एजेन्सी : ब्राजिली लिजेण्ड रोनाल्डिन्होले जेलभित्र ४० औं जन्मदिन मनाएका छन् । नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले जेलभित्र जन्मदिन मनाएका हुन् । जेलभित्र रहेका रोनाल्डिन्होलाई रोनाल्डो र रोबर्टो कार्लोसले जन्मदिनको शुभकामना दिएका छन् । पाराग्वेको जेलभित्र कठिन समय बिताईरहेका रोनाल्डिन्होले भने ईन्स्टाग्राममा राम्रो सन्देश प्राप्त गरेका छन् । ४३ बर्षका रोनाल्डोले फोटो सहित […]
एजेन्सी : जापानमा यसै वर्ष आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको ‘ओलम्पिक टर्च’ जापान आईपुगेको छ । विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको अवस्थामा ग्रिसबाट शुक्रबार ओलम्पिक टर्च जापान ल्याईएको हो । जापानको ओलम्पिक कमिटिले शुक्रबार ओलम्पिक टर्चलाई तोहोकु प्रदेशमा प्रदर्शनीमा राखेको छ । जुन क्षेत्र सन् २०११ को भूकम्पले प्रभावित क्षेत्र हो । चीनबाट फैलिएको […]
एजेन्सी : कोरोना भाईरसको संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ । विश्वमा फैलिरहेको कोरोनाको प्रकोपबाट स्पेनमा २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको विश्वास गरिएको छ । गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिईरहेका थिए […]