एजेन्सी: प्रि-सिजन टुर अन्तर्गत अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब लिभरपुलले स्पोर्टीङ सिपीसँग बराबरी खेलेको छ । न्युयोर्कमा बिहिबार विहान लिभरपुलले पोर्चुगिज क्लब स्पोर्टीङसँग २-२ गोलको बराबरी खेलेको हो । यान्की स्टेडियममा ब्रुनो फर्नान्डेजको गोलबाट पाँचौं मिनेटमा स्पोर्टीङले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा डिभोक ओरोगीले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । खेलको ४५ औं […]
काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान […]
एजेन्सी : प्रि–सिजन टुरअन्तर्गत जापानमा आजदेखि सुरु भएको राकुटेन कप फुटबलमा स्पेनिस बार्सिलोना र इंग्लिस क्लब चेल्सीसँग २–१ ले पराजीत भएको छ । खेलमा चेल्सीका लागि खेलको ३४औं मिनेटमा टामी अब्राहमले गोल गरे भने, ८१औं मिनेटमा रोस बार्केलीले गोल गरे । बार्सिलोनाका लागि ९० मिनेटपछिको इन्जुरी समयमा इभान राकिटिकले गरे । दोस्रो हाफमा नयाँ टोली […]
एजेन्सी : मुल्यवान स्पोर्ट्स टिमको सूचीमा शीर्ष स्थानमा अमेरिकन फुटबल टिम डालस काउबोई रहेको छ । डालसको मूल्य ५ बिलियन रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अमेरिकी बेसबल टिम न्युयोर्क यानकीजको मूल्य ४.६ बिलियन रहेको छ स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना सर्वाधिक मुल्यवान स्पोर्ट्स टिमको सूचीमा परेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा […]
प्रि–सिजनअन्तर्गत आज युरोपका दुई शीर्ष टिम जापानमा राकुटेन कपमा मैत्रीपूर्ण खेल खेल्दैछन् । बार्सिलोनाका लागि यो प्रि–सिजनको पहिलो खेल हो भने चेल्सीले यसअघि आफ्ना केही खेल खेलिसकेको छ । राकुटेन कपमा बार्सिलोना र चेल्सीसहित जापानी क्लब भिसेल कोबे खेल्नेछन् । बार्सिलोना र चेल्सी दुवै यो कप जितेर नयाँ सिजनको स्वागत गर्ने दाउमा छन् । चेल्सीले […]
एजेन्सी : ब्राजिली क्लब सान्तोसबाट प्रभावशाली प्रदर्शन गरिरहेका ठिटो नेयमरलाई अनुबन्ध गर्न युरोपका ठूला क्लबहरूबीच खुबै होड चलेको थियो । सन् २०१३ मेको त्यो प्रतिस्पर्धामा बाजी मारेको थियो बार्सिलोनाले । उनका लागि क्याटलन क्लबले ५ करोड ७१ लाख युरो तिरेको थियो । स्पेनी ला लिगामा बार्सिलोनाको चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडले ६ करोड बढी तिर्ने प्रस्ताव गरे […]
एजेन्सी: श्रीलंकाका स्टार बलर लासिथ मालिंगाले अष्ट्रेलियाको पर्मनेन्ट रेसिडेन्ट ९पिआर० प्राप्त गरेका छन् । मालिंगाले पिआरको लागि दिएको निवेदन अष्ट्रेलियन सरकारले स्वीकृत गरेको छ । अष्ट्रेलियाको पिआर पाएसँगै मालिंगाले सन्यासपछि परिवारसहित अष्ट्रेलियामा बिताउने छन् । सन्यासपछि मालिंगाले अष्ट्रेलियामा प्रशिक्षकको भूमिका निर्वाह गर्ने बताईएको छ । हालसम्म थुप्रै श्रीलंकाका क्रिकेटरहरु सन्यास पछि अन्य देशमा बस्दै आएका […]