टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले , सदस्यता आवेदन दिँदा एउटा बैंक एकाउन्टबाट बढीमा २ जनाको मात्र सदस्यता शुल्क जम्मा गर्न आग्रह गरेको छ । एनआरएनए जापानले एक विज्ञप्ति जारी गर्दै एउटै खाताबाट २ जनाभन्दा बढी व्यक्तिहरुको सदस्यता शुल्क जम्मा गरिएको पाईएकाले त्यसो नगर्न सचेत गराएको हो । एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ […]
साउदी अरव । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यो बर्ष एनआरएनए सदस्यता शुल्क कूल १२ साउदी रियाल निर्धारण गरेको छ। अघिल्ला बर्षहरुमा आइसिसिलाई बुझाउनु पर्ने ३ डलर सहित ३८ साउदी रियाल लिइएको थियो भने यो बर्ष देखी संघको अन्तरराष्ट्रिय समन्वय परिषदलाइ बुझाउनु पर्ने ३ डलर स्वरूप १२ साउदी रियाल प्रति व्यक्ती […]
सत्य नारायण चौधरी एनआरएनए एनसीसी अमेरिकामा मैले २० महिना काम गरें। मेरो अनुभवहरुलाई बुँदागत रुपमा लेखेको छु। १. संस्थागत रूपान्तरण (Organizational Transformation): एनआरएनए एनसीसी अमेरीकाको २०१९-२०२१ को कार्यकालमा संस्थागत रूपान्तरणको सवालमा धेरै प्रगति भएको मैले अनुभव गरेकोछु। बिगतबाट पाठ सिक्दै संस्थाको प्रशासनिक, आर्थिक, संरचनागत र प्राबिधिक पक्षमा उल्लेखनिय प्रगति भएको सहजै अनुभव गर्न सकिन्छ। २. […]
१० लाख डिम्याट खाेल्ने अभियान शुरू काठमाडौं । गैर आवासीय नेपाली संघले नौ अर्ब रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने तयारी थालेको छ । नेपालमै पहिलो पटक संघले प्रति कित्ता १० डलरका दरले शेयर निष्कासन गर्ने तयारी थालेको हो । संघले निष्कासन गर्ने प्राथमिक शेयरमा गैर आवासीय नेपालीले मात्रै आवेदन दिन पाउने छन। संघका अध्यक्ष […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्थले उम्मेदवारी घोषणा गर्नुभएको छ । पन्थले ‘गतिशिल,पारदर्शी र संस्थागत एनआरएनए’ मूल नारा सहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एनसीसी अमेरिकाको उपाध्यक्ष रहनु भएको पन्थ गत २०१९ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुनुभएको थियो । एनआरएनए अमेरिकालाई […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी घोषणा गर्नुभएको छ । अमेरिकाको डल्लास टेक्सासको नेपाली मन्दिरमा आयोजित एक कार्यक्रमका बीच डा.बन्जाडेले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो । बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दिएको बताउनुभयो। एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको छैठौं संघसंस्था प्रतिनिधिसभा (काउन्सिल बैठक) १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार बेलायतस्थित १ सय ५० बढी नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागितामा सम्पन्न काउन्सिल बैठकमा संघका गातिविधिको समीक्षा र भावी कार्यदिशामा निर्देशनसहित घोषणापत्र जारी गरिएको हो । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न काउन्सिल […]