टोकियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए ) जापानले पञ्जीकृत सदस्यताको आवेदन खुलाएको छ । आगामी २०२१-२०२३ कार्यकालको लागी नयाँ सदस्यता आवेदन फेब्रुवरी २५ गतेदेखी खुल्ला गर्ने निर्णय गरिएको हो । यसको समयसिमा (फेब्रुवरी २५ देखी अप्रिल २५ सम्म ) दूई महिनाको लागी रहने एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी गराउनुभयो । […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले गैर आवासीय नेपालीलाई आईटि सेक्टरमा लगानी गर्न सुझाव दिनुभएको छ । एनआरएन पदाधिकारीसँगको छलफलमा सञ्चारमन्त्री गुरुङले आइटी सेक्टरमा लगानी गर्न सुझाव दिनुभएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघका गतिविधिहरु बारेमा मन्त्रीलाई अवगत गराउँदै नेपाल सरकारले संघ प्रति देखाएको […]
काठमाडौं । गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ (२०७७ को संशोधन सहित) अध्यादेश मार्फत ल्याउन उपयुक्त नहुनेमा सरोकारवालाले जोड दिएका छन् । सो ऐनमा मन्त्रीपरिषद र संसदमा हुने छलफल तथा संशोधनमा संघले फेरि आफ्ना सुझावहरु राख्न सक्ने भएकोले अध्यादेशमार्फत ल्याउन नहुनेमा सरोकारावालाले जोड दिएका हुन । संसद विघटन भएको वर्तमान अवस्थामा ताजा जनादेशबाट अर्को जनप्रतिनिधि […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) को १८ वर्षे इतिहासमा एनसिसी अमेरिका संसारभरिकै सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको छ । गत आइसिसीको विश्व सम्मेलनमा अमेरिकाको तर्फबाट तीन जनालाई पदाधिकारीमा विजयी गराउन सफल अमेरिका अहिले इतिहासमा नै पहिलो पटक सबैभन्दा ठूलो एनसिसी बन्न सफल भएको हो । वर्तमान कोभिड १९ को वावजुत पनि […]
यो अभियानलाई साथ दिनका निम्ति संसारभरिका साथीहरुले चासो देखाइरहनु भएको छ । लगानी गर्नका लागि धेरै साथी लाम्बद्ध हुनुहुन्छ । यो कम्पनी दर्तासँगै शेयर प्रक्रियामा गएपछि शेयर किन्न तयारी अवस्थामा छौँ भन्दै हौसला दिइरहनु भएको छ । साँच्चै भन्दा आजको यो दिन एक ऐतिहासिक दिन हो । नेपाली हामी जहाँसुकै जुनसुकै अवस्थामा बसेपनि हरियो पासपोर्ट […]
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, […]
नैरोबी , केन्या । गैरआवासीय नेपाली संघ केन्याको तर्फबाट सस्थापक अध्यक्ष कुल बहादुर कार्कीको नेतृत्वमा केन्याटा अन्तराष्ट्रिय बिमान स्थलका अध्यागमन बिभाग केन्या कि उपनिर्देशक एलीसेन्ट ओडिपो र निर्देशक एरीक रोटिच लाई गैर अवासिय नेपाली संघ केन्याको तर्फबाट दस हजार थान मास्क सहयोग स्वरुप हस्तान्तरण गरिएको छ । कोरोना महामारी रोकथाम मा सहयोग पुर्याउने उद्देश्यले उक्त […]