‘एनआरएनए कन्क्लिभ २०२१’ आयोजना गर्दै एनसिसी जापान

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले “NRNA JAPAN CONCLAVE -2021” कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी १९ तारिखमा पत्रकार सम्मलेन गरी उक्त कार्यक्रमको जानकारी गराएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । जसअनुसार उक्त कार्यक्रम आयोजनाको निम्ति […]

साथीहरुले नेतृत्व गर्नुस् भन्नुभयो भने पछि हट्दिन : कुल आचार्य (अन्तर्वार्ता )

एनआरएन भित्र तपाईंहरुको समस्या खास के हो ? हाम्रो समस्या भन्दा पनि कार्यसमिती र पदाधिकारीहरुले अलि बिधानसम्मत निर्णयहरु गर्नुभएन । केही साथीहरुले निर्णय नै नभएको कुरालाई निर्णय भैंसक्यो भन्नु भयो । बिधानलाई नै मिचेर अगाडि बढ्ने काम भयो । यो मेरो समस्या भन्नु भन्दा पनि अहिले कार्यसमितीमा रहनु भएका साथीहरुबाट आएको समस्या हो । कुल […]

एक हप्ते निशुल्क स्वास्थ्य परिक्षण आयोजना गर्दै एनआरएनए कतार

दोहा (कतार) । गैर आवासीय नेपाली संघ (एनआरएनए ) कतारले नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य परिक्षण आयोजना गर्न लागिएको जानकारी गराउनुभयो । अध्यक्ष मुसलमानका अनुसार यही २२ जनवरी २०२१ देखि १ हप्ताका […]

एनआरएनएको विशेष महाधिवेशनमा पेश गरिने एजेन्डाको विषयमा सहमती जुटाउने प्रयास जारी

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनमा पेश गरिने एजेन्डाको विषयमा सहमती जुटाउने प्रयास अझै जारी राखिएको छ । विशेष गरि विधान संशोधन प्रस्तावको विषयमा के- के एजेन्डा लगिने भन्ने विषयमा सहमती जुटाउने प्रयास जारी राखिएको हो । विशेष महाधिवेशनमा एक्लौटी रुपमा आफना प्रस्ताव पेश गर्न लागेको र एनआरएनए कब्जा गर्न लागेको भन्दै […]

एनआरएनए भिक्टोरिया युथ कप टेबलटेनिस प्रतियोगिता सिजन- २ सम्पन्न

मेलबर्न। गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको भिक्टोरिया युथ फोरमको आयोजनामा एनआरएनए युथ कप टेबलटेनिस प्रतियोगिता सफलता पुर्बक भब्य रुपमा सम्पन्न भएको छ। विभिन्न उमेर समूहमा भएको उक्त प्रतियोगितामा पांच समुहमा गरी जम्मा ८५ जना खेलाडीहरु सहभागी मध्ये १२ वर्षमुनीको समूहमा सोम धिताल प्रथम, सभाना खनिया दोश्रो र आदिश पाण्डे तेश्रो, युवा (१२-१८ ) वर्षको समूहमा […]

एनआरएनएको विशेष महाधिवेशनमा २ हजार ६३८ जना प्रतिनिधिको नाम दर्ता, कुन देशबाट कती ?

काठमाडौं । गैर आवासीय नेपाली संघको विशेष महाधिवेशनको लागि २ हजार ६३८ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । गैर आवासीय नेपाली संघको बिशेष महाधिवेशन यहि जनावरी २३, २४ तारिखमा हुँदैछ । यसका लागि संघले जनावरी १० सम्म प्रतिनिधि दर्ताको लागि समय सिमा तोकेको थियो । म्यादको अन्तिम दिन अर्थात जनवरी १० सम्म २ हजार […]

एनआरएनए फ्रान्सद्वारा सांगठनीक पुनर्सरचनाका प्रस्तावका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले आइसिसीले अगाडि सारेको सांगठनीक पुनर्सरचरना प्रस्तावको विषयमा एक अन्तरक्रिर्या कार्यक्रम आयोजना गरेको छ । नजिकिदैं गएको विशेष महाधिवेशनमा प्रस्तावको रुपमा ल्याउन लागिएको निशुल्क सदस्यता, स्मार्ट एनआरएन, बिधान तथा नीति नियम संशोधन, पञ्जिकृत सदस्यताको लागि मापदण्डलगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । ‘भर्चुअल जुम’ मार्फत […]