लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ । अल्डरसटस्थित आफ्नै कार्यालयमा बसेको दोस्रो प्रत्यक्ष बैठकले कानूनी तथा परामर्श तथा विधान समिति गठन गरेको हो । बैठकले उपाध्यक्ष नारायण कँडेलको संयोजकत्वमा सदस्यहरु सुशीला राई, चित्रबहादुर गुरुङ, सुनिल राना, केशव भण्डारी र डा. रामकुमार अधिकारी सम्मिलित समिति गठन […]
काठमाडौ – गैर आवासीय नेपाली संघका आइसिसी सदस्य तथा यूरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार चिन्तामणी सापकोटाले केहि दिन अघि भएको सहमतिलाई तोडमोड नगरी कार्यान्वयनमा लाग्न आग्रह गर्नु भएको छ । लामो समयपछि भएको सहमति तोडमोड गर्न नहुनेमा जोड गर्दै सापकोटाले सहमति कार्यान्वयनमा लाग्न आग्रह गर्नु भएको हो । सापकोटाले सामाजीक सञ्जालमार्फत भन्नु भएको छ, ‘संघको […]
– गणेश केसी गैर आवासीय नेपाली संघमा लामो समयदेखि जारी विवाद अत्य हुने आसा पलाएको छ । केहि दिनअघि बसेको संघको आइसिसी बैठकले प्रमुख संरक्षक शेष घले नेतृत्वमा पूर्व र वर्तमान अध्यक्ष तथा संरक्षक सबैलाई समेटेर ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिनुले संस्थामा केहि आसा पलाएको देखिन्छ । संस्थामा यो भन्दा सर्वोत्तम र माथिल्लो निकाय […]
काठमाडौं – गैर आवासीय नेपाली संघका सचिव तथा ‘दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजनाका संयोजक गौरी राज जोशीले सबैको सहयोगले दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सफल भएको बताउनु भएको छ । विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको जोशीले बताउनु भएको हो । आज सुदूरपश्चिम प्रदेशमा ब्लड बैंक […]
हिक्मत थापा – गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा परियोजना सहसंयोजक सन् २०१९ मा म कोषाध्यक्ष हुँदा नेदरल्याण्डमा बस्नु हुने फडिन्द्र पन्त जीले मोबाइल ब्लड बैंक बसको प्रस्ताव ल्याउनु भएको थियो । त्यो बेलाको कार्यसमितिले सो प्रस्तावलाई पारित गरेर चितवनमा परियोजना सञ्चालन गर्ने भनेर चितवन बासी समेत रहनु भएको हालका सचिव गौरी राज जोशीको […]
काठमाडौं – गैर आवासीय नेपालीहरुको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ आज हस्तान्तरण गरिएको छ । धनगढीमा एक कार्यक्रमकाबीच बस हस्तान्तरण गरिएको हो । बस संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई हस्तान्तरण गर्नु भयो । हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक […]
काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले शनिबार गठन गरिएको एनआरएनएको उच्चस्तरीय समितिले निर्वाचन र महाधिवेशन गराउने सहमती नभएको बताउनु भएको छ । एनआरएनए आइसिसिको ८१औ बैठकद्वारा गठन गरिएको उच्च स्तरिय समितिको टिओर तयार पारेर दर्जनौ पटक संशोधन गरेर अन्तमा सबैलाई मान्य हुने ४ बुदाँमा सम्भावीत उम्मेदवारहरुले सहमत जनाएको बताउँदै महासचिव शर्माले […]